Banijya News

समाचार

प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ र सुशासन अनुगमन संयन्त्र गठन हुने, के र कसरी काम गर्छ ?

प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ र सुशासन अनुगमन संयन्त्र गठन हुने, के र कसरी काम गर्छ ?

सरकारले राष्ट्रिय प्राथमिकताका कार्यक्रमको कार्यान्वयनलाई समयमै परिणाममुखी बनाउने तथा सुशासनलाई थप सुदृढ गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत दुई नयाँ […]

राजस्व प्रशासनमा व्यापक सुधारको तयारी, कुन कानून हुदैछन खारेज र के मा संशोधन हुँदै ?

राजस्व प्रशासनमा व्यापक सुधारको तयारी, कुन कानून हुदैछन खारेज र के मा संशोधन हुँदै ?

सरकारले राजस्व प्रशासनलाई आधुनिक, प्रभावकारी र दोहोरो अधिकार क्षेत्रबाट मुक्त बनाउने उद्देश्यसहित कानुनी संरचनामा व्यापक सुधारको प्रक्रिया अघि बढाएको छ। यसअन्तर्गत आधा दर्जन कानुन खारेज गर्ने तथा राजस्व व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित तीन प्रमुख ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरिएको छ। प्रस्तावित व्यवस्थाले विभिन्न निकायबीच देखिएको जिम्मेवारीको दोहोरोपन हटाउँदै संघीय…


  • रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द

    रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द

    ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ । रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो । खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत्…

  • बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, घटनाको कारणबारे अनुसन्धान सुरु

    बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, घटनाको कारणबारे अनुसन्धान सुरु

    थाइल्यान्डको राजधानी बैंककमा रहेको एक मनोरञ्जनस्थलमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाले ज्यान गुमाएका छन् भने १८ जना घाइते भएका छन्। मध्यरातपछि भएको यस घटनाले स्थानीय समुदायमा शोकको वातावरण सिर्जना गरेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार आगलागी बैंककको…

  • कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

    कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

    नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ वटा उपसमितिका संयोजक चयन गरेको छ । प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको पाँचौँ बैठकले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रमुखको प्रस्तावमा विभिन्न उपसमितिका संयोजक चयन गर्ने निर्णय गरेको कायममुकायम…

  • वितरक संघले सार्वजनिक गर्‍यो रजत जयन्तीको आधिकारिक लोगो, स्थापना दिवस भव्य रूपमा मनाइने

    वितरक संघले सार्वजनिक गर्‍यो रजत जयन्तीको आधिकारिक लोगो, स्थापना दिवस भव्य रूपमा मनाइने

    नेपाल वितरक संघले आफ्नो स्थापनाको २५ वर्ष पूरा हुन लागेको अवसरमा आयोजना गरिने रजत जयन्ती समारोहको तयारीलाई औपचारिक रूपमा अगाडि बढाएको छ। यसैक्रममा संघले आफ्नो रजत जयन्तीको आधिकारिक लोगो सार्वजनिक गर्दै वार्षिकोत्सवका कार्यक्रमहरू सुरु भएको घोषणा गरेको हो। काठमाडौंको नयाँ बानेश्वरस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा संघका अध्यक्ष प्रेमहरी…

  • राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित गर्न राष्ट्रिय योजना आयोगको सुझाव

    राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित गर्न राष्ट्रिय योजना आयोगको सुझाव

    राष्ट्रिय योजना आयोगले देशका राष्ट्रिय गौरवका आयोजनाको संख्या पुनरावलोकन गरी सीमित बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। आयोगका अनुसार अहिले सञ्चालनमा रहेका २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये सबैलाई एउटै प्राथमिकतामा राख्नु प्रभावकारी नभएकाले तीमध्ये अत्यन्त महत्त्वपूर्ण आयोजनालाई मात्र राष्ट्रिय गौरवको सूचीमा समावेश गर्न उपयुक्त हुनेछ। यसका लागि करिब १० वटा आयोजनालाई मात्र…

  • बीमा दाबीमा अन्याय भए प्रमाणसहित उजुरी दिन प्राधिकरणको आग्रह

    बीमा दाबीमा अन्याय भए प्रमाणसहित उजुरी दिन प्राधिकरणको आग्रह

    बीमा दाबी भुक्तानी, क्षतिको मूल्याङ्कन तथा बीमासम्बन्धी अन्य प्रक्रियामा अनियमितता वा अन्याय भएको महसुस गरेमा प्रमाणसहित उजुरी दिन नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो समय बीमा कम्पनी, तिनका कर्मचारी तथा बीमा सर्भेयरबाट कानुन र व्यावसायिक आचारसंहिताविपरीत काम भएको भन्दै गुनासोहरू बढ्न थालेपछि प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै उजुरी…

  • कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

    कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

    कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत बजेटमात्रै कार्यान्वयन भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीका अनुसार उपलब्ध रु ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजारबराबरको कुल बजेटमध्ये रु २० अर्ब ५७ करोड १२ लाख आठ हजार ३७८ कार्यान्वयनमा आएको छ । बाँकी रु १२ अर्ब ६२…

  • इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा गायत्री कटवाल भण्डारी, पहिलोपटक महिला अध्यक्ष बन्न सफल

    इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा गायत्री कटवाल भण्डारी, पहिलोपटक महिला अध्यक्ष बन्न सफल

    उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा गायत्री कटवाल भण्डारी अध्यक्ष पदमा निर्वाचित भएकी छन्। कडा प्रतिस्पर्धाका बीच उनी १५ मतको झिनो अन्तरले विजयी भएसँगै संघको इतिहासमा पहिलोपटक महिला अध्यक्ष बन्न सफल भएकी छन्। निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक गरिएको हो। निर्वाचन समितिले सार्वजनिक गरेको…

  • आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती : देश–विदेशमा विविध कार्यक्रम आयोजना

    आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती : देश–विदेशमा विविध कार्यक्रम आयोजना

    नेपाली भाषा, साहित्य र सांस्कृतिक पहिचानका अग्रदूत मानिने आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपाल तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदैछ। साहित्यप्रेमी, शिक्षाविद्, सांस्कृतिक संस्था तथा नेपाली भाषाभाषी समुदायले भानुभक्तको योगदानको स्मरण गर्दै विशेष कार्यक्रम सञ्चालन गरेका छन्। भानुभक्त आचार्यलाई नेपाली भाषालाई जनसाधारणसम्म सहज रूपमा पुर्‍याउने…

  • रोजगारी खोज्दै विदेश गएका युवा, अहिले आफ्नै खेतबाट लाखौं कमाउँदै

    रोजगारी खोज्दै विदेश गएका युवा, अहिले आफ्नै खेतबाट लाखौं कमाउँदै

    सुनसरीको सदरमुकाम इनरुवा-८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक सागसब्जी खेतीमार्फत सफल उद्यमीका रूपमा स्थापित भएका छन्। मलेसियामा र माल्दिभ्समा आठ वर्ष बिताएका उनले आफ्नै तथा भाडामा लिएको १२ कठ्ठा जग्गामा मौसमी र बेमौसमी सागसब्जी खेतीबाट मनग्गे आम्दानी गर्दै आएका छन्। केही वर्षअघिका धान खेतमा उनले काँक्रा, बोडी, करेला,…

Scroll to Top