Banijya News

समाचार

नेपाली परिवारको शान्ति र भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारको शान्ति र भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

नेपाली घरपरिवारमा रेफ्रिजरेटर आज केवल खाना चिसो राख्ने उपकरण मात्र नभएर परिवारको स्वास्थ्य, दैनिक सुविधा र घरको समग्र शान्तिसँग जोडिएको […]

डिजिटल नेटवर्क सोलुसनको व्यापारमा ७१ प्रतिशतको वृद्धि

डिजिटल नेटवर्क सोलुसनको व्यापारमा ७१ प्रतिशतको वृद्धि

सन् २००६ देखि सूचना प्रविधि क्षेत्रमा सक्रिय डिजिटल नेटवर्क सोलुसनको व्यावसायिक कारोबारमा उल्लेख्य वृद्धि भएको छ। केही ठूला मूल्यका ठेक्काहरू सफलतापूर्वक कार्यान्वयन भएसँगै कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ७१ प्रतिशतले बढेर ९३ करोड ८० लाख रुपैयाँ पुगेको छ। यसअघि सन् २०२४ मा ५४ करोड ६० लाख…


  • कम्पनी विधेयक २०८३ मा व्यावहारिक संशोधन गर्न उद्योग संगठन मोरङको माग

    कम्पनी विधेयक २०८३ मा व्यावहारिक संशोधन गर्न उद्योग संगठन मोरङको माग

    सरकारले सार्वजनिक गरेको कम्पनी विधेयक, २०८३ लाई उद्योग संगठन मोरङले नेपालको कम्पनी कानूनलाई आधुनिक, डिजिटल तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विकास गर्ने सकारात्मक पहलका रूपमा ग्रहण गर्दै लगानी र उद्योगमैत्री कानून बनाउन सुझाएको छ । विधेयकका केही प्रावधान जटिल भएको भन्दै संगठनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता, लगानी प्रवर्द्धन तथा व्यवसाय सहजतालाई…

  • संस्कृति र पञ्चकन्या स्कुलबीच निःशुल्क प्रविधि शिक्षाका लागि सहकार्य

    संस्कृति र पञ्चकन्या स्कुलबीच निःशुल्क प्रविधि शिक्षाका लागि सहकार्य

    नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको ठूलोभर्‍याङस्थित संस्कृति इन्टरनेशनल स्कुल र छाउनीस्थित सामुदायिक विद्यालय पञ्चकन्या माध्यमिक विद्यालयबीच साझेदारी भएको छ। यस गैर–व्यावसायिक सहकार्यअन्तर्गत संस्कृति स्कुलले आफ्नो अत्याधुनिक फ्याब ल्याब मा पञ्चकन्याका विद्यार्थीहरूका लागि पूर्ण रूपमा निःशुल्क विशेष कक्षाहरू सञ्चालन गर्नेछ। हालै आइतबार आयोजित पहिलो अन्तरक्रियात्मक कक्षामा विद्यार्थीहरूलाई प्रयोगशालामा…

  • रिलायबल नेपालको ३ करोड ७१ लाखभन्दा बढी कित्ता शेयरको कारोबार खुल्दै

    रिलायबल नेपालको ३ करोड ७१ लाखभन्दा बढी कित्ता शेयरको कारोबार खुल्दै

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता शेयर कारोबार दोस्रो बजारमा खुल्दैछ । कम्पनीको लकइन अवधि साउन ३० गते सकिने भएकाले उक्त शेयरको कारोबार खुल्ने भएको हो । कम्पनीको संस्थापक तर्फको ३ करोड ६३ लाख ७७ हजार ६०० कित्ता र कर्मचारीतर्फको ७ लाख ७९ हजार…

  • १५ अर्बको १ वर्षे ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक

    १५ अर्बको १ वर्षे ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै ३६४ दिन अवधिको ऋणपत्र निष्कासनका लागि यही २०८३ असार २९ गते बोलकबोल आह्वान गरेको हो । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘छ’ नाम रहेको…

  • कर्जा प्रवाहमा सम्पत्ति धितोलाई निरुत्साहित गरिने राष्ट्र बैंकको रणनीति !

    कर्जा प्रवाहमा सम्पत्ति धितोलाई निरुत्साहित गरिने राष्ट्र बैंकको रणनीति !

    बैंकिङ क्षेत्रमा दशकौंदेखि जग्गा–जमिन धितोमा राखेर कर्जा दिने प्रक्रिय चलि आएको छ । तर, यो परम्परागत प्रणालीलाई परिवर्तन गर्दै परियोजना र व्यक्तिगत साख (क्रेडिट स्कोर) का आधारमा कर्जा प्रवाह गर्ने दिशामा अघि बढ्ने नेपाल राष्ट्र बैंकले संकेत गरेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बृहत् आर्थिक प्रतिवेदनअनुसार नेपालको बैंकिङ…

  • वाणिज्य बैंकहरूको नाफामा १९.६२ प्रतिशतको वृद्धि

    वाणिज्य बैंकहरूको नाफामा १९.६२ प्रतिशतको वृद्धि

    वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२र८३ को ११ महिनाको अवधिमा खुद नाफामा भारी वृद्धि गरेका छन्। नेपाल राष्ट्र बैंकको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूले जेठ महिनासम्मका ६४ अर्ब ५६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्। गत आर्थिक वर्ष २०८१र८२ को ११ महिनाको तुलनामा नाफा १९।६२ प्रतिशतले बढी…

  • सरकारी कार्यालय निर्माणका नयाँ मापदण्ड लागू, पार्किङदेखि अपांगतामैत्री पूर्वाधारसम्म अनिवार्य

    सरकारी कार्यालय निर्माणका नयाँ मापदण्ड लागू, पार्किङदेखि अपांगतामैत्री पूर्वाधारसम्म अनिवार्य

    सरकारले सरकारी कार्यालयहरूलाई थप व्यवस्थित, सेवाग्राहीमैत्री र आधुनिक बनाउने उद्देश्यले नयाँ भौतिक पूर्वाधार मापदण्ड लागू गरेको छ। अब निर्माण हुने सबै सरकारी कार्यालयमा सवारीसाधन पार्किङ, अपांगतामैत्री पहुँच, पर्याप्त प्रतीक्षालय, प्रविधिमैत्री संरचना तथा सुरक्षा व्यवस्थासहितका आधारभूत सुविधा अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। पूर्वाधार विकास मन्त्रालयले स्वीकृत गरेको ‘सरकारी कार्यालयहरूको…

  • प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ र सुशासन अनुगमन संयन्त्र गठन हुने, के र कसरी काम गर्छ ?

    प्रधानमन्त्री कार्यालयमा ‘पीएम डेलिभरी युनिट’ र सुशासन अनुगमन संयन्त्र गठन हुने, के र कसरी काम गर्छ ?

    सरकारले राष्ट्रिय प्राथमिकताका कार्यक्रमको कार्यान्वयनलाई समयमै परिणाममुखी बनाउने तथा सुशासनलाई थप सुदृढ गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत दुई नयाँ संस्थागत संयन्त्र स्थापना गर्ने तयारी गरेको छ। यसअन्तर्गत सरकारी प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि ‘प्रधानमन्त्री कार्यसम्पादन एकाइ (पीएम डेलिभरी युनिट)’ तथा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि छुट्टै सुशासन…

  • खपत नीति र संरचनागत अभावले १ हजार मेगावाट भन्दा बढी नेपाली बिजुली खेर

    खपत नीति र संरचनागत अभावले १ हजार मेगावाट भन्दा बढी नेपाली बिजुली खेर

    नेपालको जलविद्युत् क्षेत्रमा जडित क्षमता उत्साहजनक रूपमा वृद्धि भई करिब ४,४०० मेगावाट पुगेको छ। तर, उत्पादित बिजुलीको उचित व्यवस्थापन हुन नसक्दा ऊर्जा क्षेत्रले ठूलो संकट बेहोर्नुपरिरहेको छ। हाल आन्तरिक खपत र वैदेशिक निर्यात (भारत तथा बंगलादेश) समेत गरी अधिकतम माग ३,२Layout मेगावाट मात्र सीमित हुँदा झन्डै ९०० देखि १,००० मेगावाट…

  • राजस्व प्रशासनमा व्यापक सुधारको तयारी, कुन कानून हुदैछन खारेज र के मा संशोधन हुँदै ?

    राजस्व प्रशासनमा व्यापक सुधारको तयारी, कुन कानून हुदैछन खारेज र के मा संशोधन हुँदै ?

    सरकारले राजस्व प्रशासनलाई आधुनिक, प्रभावकारी र दोहोरो अधिकार क्षेत्रबाट मुक्त बनाउने उद्देश्यसहित कानुनी संरचनामा व्यापक सुधारको प्रक्रिया अघि बढाएको छ। यसअन्तर्गत आधा दर्जन कानुन खारेज गर्ने तथा राजस्व व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित तीन प्रमुख ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरिएको छ। प्रस्तावित व्यवस्थाले विभिन्न निकायबीच देखिएको जिम्मेवारीको दोहोरोपन हटाउँदै संघीय…

Scroll to Top