Banijya News

समाचार

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा गायत्री कटवाल भण्डारी, पहिलोपटक महिला अध्यक्ष बन्न सफल

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा गायत्री कटवाल भण्डारी, पहिलोपटक महिला अध्यक्ष बन्न सफल

उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा गायत्री कटवाल भण्डारी अध्यक्ष पदमा निर्वाचित भएकी छन्। कडा […]

रोजगारी खोज्दै विदेश गएका युवा, अहिले आफ्नै खेतबाट लाखौं कमाउँदै

रोजगारी खोज्दै विदेश गएका युवा, अहिले आफ्नै खेतबाट लाखौं कमाउँदै

सुनसरीको सदरमुकाम इनरुवा-८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक सागसब्जी खेतीमार्फत सफल उद्यमीका रूपमा स्थापित भएका छन्। मलेसियामा र माल्दिभ्समा आठ वर्ष बिताएका उनले आफ्नै तथा भाडामा लिएको १२ कठ्ठा जग्गामा मौसमी र बेमौसमी सागसब्जी खेतीबाट मनग्गे आम्दानी गर्दै आएका छन्। केही वर्षअघिका धान खेतमा उनले काँक्रा, बोडी, करेला,…


  • कति छ विदेशी मुद्राको विनिमय दर ?

    कति छ विदेशी मुद्राको विनिमय दर ?

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलरलगायत कतिपय मुद्रा भने महँगिएका छन्। युरो, पाउन्डसहित केही मुद्राको मूल्य भने आज घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर…

  • हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

    हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

    नेपाली चलचित्र तथा हास्य क्षेत्रमा परिचित कलाकार एवं निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ। स्वास्थ्यमा असहजता महसुस भएपछि केही दिनअघि उनलाई काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा मस्तिष्कमा ट्युमर देखिएपछि विशेषज्ञ चिकित्सकहरूको टोलीले शल्यक्रिया गर्ने निर्णय गरेको…

  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओ छनोट प्रक्रिया अघि बढ्यो, कस्ले मार्ला बाजी ?

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओ छनोट प्रक्रिया अघि बढ्यो, कस्ले मार्ला बाजी ?

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियालाई अगाडि बढाउँदै उक्त पदका लागि आवेदन दिएका योग्य उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले निर्धारित मापदण्डअनुसार प्राप्त भएका आवेदनहरूको अध्ययनपछि रीतपूर्वक दरखास्त पेस गरेका १६ जना उम्मेदवारको सूची…

  • भारतका विमानस्थल प्रयोगगरी श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा

    भारतका विमानस्थल प्रयोगगरी श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा

    वैदेशिक रोजगार विभागले कानुनी प्रावधानविपरीत भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूमाथि निगरानी कडा बनाएको छ। विभागले अनुमति नलिई विदेशी विमानस्थलमार्फत श्रमिक पठाएको पुष्टि भएपछि १५९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई पहिलो चरणमा सचेत गराउने निर्णय गरेको जनाएको छ। विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ ले…

  • विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोज्दा दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर घर पठाइयो

    विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोज्दा दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर घर पठाइयो

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएर उनको निवाससम्म पुर्‍याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थल परिसरभित्र सञ्चारकर्मीलाई सम्बोधन गर्ने तयारी गरेका थिए। विमानस्थलको निषेधित क्षेत्रमा पूर्वअनुमतिबिना सार्वजनिक कार्यक्रम गर्न नमिल्ने…

  • नबिल बैंकको चार दशकको बैंकिङ यात्रा र समृद्धिको नयाँ अध्याय

    नबिल बैंकको चार दशकको बैंकिङ यात्रा र समृद्धिको नयाँ अध्याय

    नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक, नबिल बैंक लिमिटेड आफ्नो स्थापनाको ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको छ। सन् १९८४ मा नेपालका एकमात्र अर्बपति उद्यमी विनोद चौधरीको परिकल्पना अनुसार अन्तर्राष्ट्रिय स्तरको आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यसको सुरुवात भएको थियो। स्थापना कालमा मात्र २ वटा शाखा र…

  • सोना प्याकेजिङले गर्यो ९ महिनामै पौने २ अर्बको कारोबार

    सोना प्याकेजिङले गर्यो ९ महिनामै पौने २ अर्बको कारोबार

    काठमाडौंस्थित सोना प्याकेजिङ इन्डष्ट्रिजले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ८९ करोड ३० लाख रुपैयाँको बलियो कारोबार गरेको छ । सन् २००७ मा स्थापना भएको र मासिक ९ सय मेट्रिक टन फ्‌लेक्जिबल र्यापर तथा प्याकेजिङ सामग्री उत्पादन गर्ने क्षमता भएको यस कम्पनीले विगतका वर्षहरूमा पनि राम्रो व्यापार गरेको…

  • किसान पेन्सन र परिचयपत्र ल्याउँदै सरकार

    किसान पेन्सन र परिचयपत्र ल्याउँदै सरकार

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएकै दिन (गत चैत १३ गते) जारी गरिएको 'शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची' र फागुन २१ को निर्वाचनबाट आएका ६ वटा राष्ट्रिय मान्यताप्राप्त दलहरूको घोषणापत्रलाई समेटेर सरकारले १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। यही असार १८ गते मन्त्रिपरिषद्‍बाट स्वीकृत यस…

  • नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

    नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

    नेपालगन्ज उपमहानगरपालिका सभाले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत एक अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको छ । नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार ९असार २७० सम्पन्न १९औँ नगरसभाबाट वागेश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क…

  • धितोबिनै ऋण पाउने बाटो खोल्दै बालेन सरकार, त्यो कसरी सम्भव होला ?

    धितोबिनै ऋण पाउने बाटो खोल्दै बालेन सरकार, त्यो कसरी सम्भव होला ?

    नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर रहेका नागरिकलाई वैकल्पिक रूपमा ऋण उपलब्ध गराउने उद्देश्यसहित ‘पियर टु पियर (पीटुपी) ल्यान्डिङ’ प्रणाली लागू गर्ने तयारी तीव्र भएको छ। सरकारको प्राथमिकतामा परेको यो डिजिटल वित्तीय प्रणाली आगामी आर्थिक वर्षदेखि नीतिगत रूपमा अघि बढ्ने संकेत देखिएको छ। सरकारले आफ्नो कार्यसूची, बजेट र मौद्रिक नीतिमार्फत…

Scroll to Top