Banijya News

समाचार

किसान पेन्सन र परिचयपत्र ल्याउँदै सरकार

किसान पेन्सन र परिचयपत्र ल्याउँदै सरकार

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएकै दिन (गत चैत १३ गते) जारी गरिएको ‘शासकीय सुधार सम्बन्धी एक […]

धितोबिनै ऋण पाउने बाटो खोल्दै बालेन सरकार, त्यो कसरी सम्भव होला ?

धितोबिनै ऋण पाउने बाटो खोल्दै बालेन सरकार, त्यो कसरी सम्भव होला ?

नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँचबाहिर रहेका नागरिकलाई वैकल्पिक रूपमा ऋण उपलब्ध गराउने उद्देश्यसहित ‘पियर टु पियर (पीटुपी) ल्यान्डिङ’ प्रणाली लागू गर्ने तयारी तीव्र भएको छ। सरकारको प्राथमिकतामा परेको यो डिजिटल वित्तीय प्रणाली आगामी आर्थिक वर्षदेखि नीतिगत रूपमा अघि बढ्ने संकेत देखिएको छ। सरकारले आफ्नो कार्यसूची, बजेट र मौद्रिक नीतिमार्फत…


  • स्वर्डफिस टेक्नोलोजीद्वारा गण्डकी प्रदेशमा ‘दीपअर्थ’ सफ्टवेयर सार्वजनिक

    स्वर्डफिस टेक्नोलोजीद्वारा गण्डकी प्रदेशमा ‘दीपअर्थ’ सफ्टवेयर सार्वजनिक

    परम्परागत गहना व्यवसायलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा औपचारिक रूपमा भित्र्याएको छ। आन्तरिक राजस्व कार्यालयबाट मान्यता प्राप्त यो सफ्टवेयर यसअघि नै काठमाडौँका २०० भन्दा बढी कम्पनीहरूमा सफलतापूर्वक प्रयोग भइसकेको छ। यसको औपचारिक शुभारम्भ गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव…

  • होर्मुज जलमार्ग विवादका कारण अमेरिका र इरान फेरि आमनेसामने

    होर्मुज जलमार्ग विवादका कारण अमेरिका र इरान फेरि आमनेसामने

    अमेरिका र इरानबीच पुनः वार्ताको प्रयास भइरहेका बेला खाडी क्षेत्रमा तनाव फेरि उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देश संवादका लागि सहमत भएको दाबी गरे पनि अघिल्लो महिनाको युद्धविराम अब समाप्त भइसकेको घोषणा गरेका छन्। हालै कतार र साउदी अरेबियानजिक व्यावसायिक तेल ट्याङ्करहरूमाथि इरानी आक्रमण र त्यसको जवाफमा…

  • सरकारी प्रतिबद्धताको कार्यान्वयन अनुगमन गर्न ‘पीएम डेलिभरी युनिट’ गठन गरिने

    सरकारी प्रतिबद्धताको कार्यान्वयन अनुगमन गर्न ‘पीएम डेलिभरी युनिट’ गठन गरिने

    सरकारले आफ्ना प्रमुख नीति, योजना तथा सार्वजनिक प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ‘पीएम डेलिभरी युनिट’ स्थापना गर्ने तयारी गरेको छ। नयाँ संरचनाले सरकारका प्राथमिकतामा रहेका कार्यक्रमको प्रगति अनुगमन गर्नुका साथै विभिन्न मन्त्रालय र निकायबीच समन्वय गर्ने जिम्मेवारी वहन गर्नेछ। सरकारको निर्णयअनुसार यो संयन्त्रले राष्ट्रिय प्रतिबद्धतामा समेटिएका…

  • नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा खनाल निर्वाचित

    नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा खनाल निर्वाचित

    नारायणी यातायात व्यवसायी सङ्घ, हेटौँडाको ३७औँ साधारणसभा तथा १६औँ अधिवेशनबाट आगामी तीन वर्षका लागि सरोजकुमार खनाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। पाँच जना मनोनीतसहित कुल ३१ सदस्यीय कार्यसमितिमध्ये ३ पदाधिकारी र ७ कार्यसमिति सदस्य गरी १० पदका लागि मात्र मतदान भएको थियो भने बाँकी पदमा सर्वसम्मत नेतृत्व चयन गरियो।…

  • सुनको मुल्यमा सामान्य वृद्धि

    सुनको मुल्यमा सामान्य वृद्धि

    नेपाली बजारमा आज आइतबार सुनको मुल्यमा वृद्धि देखिएको छ । गत शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । गत शुक्रबार प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८८ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै…

  • मिटरब्याज पीडितको न्याय यात्रा चौथो दिनमा, ‘अधिकार कार्यान्वयन नभएसम्म संघर्ष जारी रहने’

    मिटरब्याज पीडितको न्याय यात्रा चौथो दिनमा, ‘अधिकार कार्यान्वयन नभएसम्म संघर्ष जारी रहने’

    मिटरब्याजबाट पीडित बनेका नागरिकहरूको न्यायको खोजीमा सुरु गरिएको पैदल यात्रा चौथो दिनमा प्रवेश गरेको छ। जनकपुरबाट असार २५ गते सुरु भएको ‘न्याय मार्च’ शनिबार लालबन्दीबाट राजधानी काठमाडौंतर्फ अघि बढेको हो। सहभागीहरूले सरकारले विगतमा गरेका सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। मार्चमा सहभागी…

  • असारमा बढ्यो मधेश प्रदेशको बजेट खर्च, ५६ प्रतिशतभन्दा बढी रकम कार्यान्वयन

    असारमा बढ्यो मधेश प्रदेशको बजेट खर्च, ५६ प्रतिशतभन्दा बढी रकम कार्यान्वयन

    मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणमा बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ। आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी रहँदा विकास आयोजना, निर्माण कार्य, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमको भुक्तानी एकसाथ अघि बढेपछि प्रदेश सरकारको खर्च उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ। प्रदेश सरकारको सार्वजनिक वित्तीय विवरणअनुसार असार…

  • महालक्ष्मी विकास बैंकद्वारा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा

    महालक्ष्मी विकास बैंकद्वारा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा

    महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ। बैंकले शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त डिजिटल हबको औपचारिक उद्घाटन गरेको हो। बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले डिजिटल हबसहितको कार्यालय भवनको उद्घाटन गरेका थिए। कार्यक्रममा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीहरूको…

  • वनफूलले चिटिक्क सिँगारिएको छ ढोरपाटन, रमाउदै पर्यटक

    वनफूलले चिटिक्क सिँगारिएको छ ढोरपाटन, रमाउदै पर्यटक

    समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् । नेपालको एकमात्र सिकार…

Scroll to Top