Banijya News

समाचार

नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता

नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता

नेपालले राष्ट्रिय नियमित खोप कार्यक्रम सञ्चालनका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) बाट सन् २०३० सम्म आठ अर्ब […]

असोजमा रोजगारीको खोजीमा ७३ हजार नेपाली विदेशिए

असोजमा रोजगारीको खोजीमा ७३ हजार नेपाली विदेशिए

रोजगारीका लागि विदेशिने नेपालीको संख्या उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा मात्रै ७३ हजार ७६५ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यसले स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगार अझै पनि नेपालीका लागि प्रमुख…


  • नेप्सेमा झिनो सुधार, ५ अर्ब ७९ करोडभन्दा बढीको कारोबार; हाइड्रोपावरमा चमक

    नेप्सेमा झिनो सुधार, ५ अर्ब ७९ करोडभन्दा बढीको कारोबार; हाइड्रोपावरमा चमक

    साताको कारोबारको क्रममा मंगलबार नेपाली सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको हो। बजारमा सामान्य वृद्धि देखिए पनि अधिकांश उपसूचकमा गिरावट आउँदा समग्र बजारको अवस्था मिश्रित बनेको छ। मंगलबार नेप्सेमा सूचीकृत ३६० कम्पनीको सेयर कारोबार भएको थियो। ती कम्पनीका कुल १…

  • जावलाखेलमा गोदावरी फूल मेला, ४५० भन्दा बढी प्रजातिका फूल प्रदर्शनी गरिदै

    जावलाखेलमा गोदावरी फूल मेला, ४५० भन्दा बढी प्रजातिका फूल प्रदर्शनी गरिदै

    तिहार र छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कार्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल तथा बिरुवा राखिने भएका छन् । आयोजकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको तयारीबारे जानकारी…

  • वैदेशिक रोजगार ठगीका आरोपितलाई अल्टिमेटम, यात्रा र बैंकिङ कारोबार रोक्का गरिने

    वैदेशिक रोजगार ठगीका आरोपितलाई अल्टिमेटम, यात्रा र बैंकिङ कारोबार रोक्का गरिने

    वैदेशिक रोजगारका नाममा ठगी तथा अनियमितता गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई वैदेशिक रोजगार विभागले ३५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई विभाग वा नेपाल प्रहरीको सम्पर्कमा उपस्थित भई कानुनी प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो। विभागका अनुसार…

  • सन् २०३० सम्म नेपाललाई गाभीको ८ अर्ब ५९ करोडको खोप सहयोग

    सन् २०३० सम्म नेपाललाई गाभीको ८ अर्ब ५९ करोडको खोप सहयोग

    गाभी, द भ्याक्सिन एलाइन्सले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रिय नियमित खोप कार्यक्रमलाई निरन्तरता दिन नेपालले उक्त सहयोग प्राप्त गर्ने सुनिश्चित भएको सरकारले जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका अनुसार…

  • चितवन राइनोजको सह-प्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज

    चितवन राइनोजको सह-प्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज

    नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको सह प्रायोजकको रुपमा किसान एग्रोबेस इन्डस्ट्रिज लिमिटेड (केएबिआइल)आवद्द भएको छ । कृषि, पर्यटन र उत्पादन क्षेत्रमा एकीकृत व्यावसायिक मोडेलसहित क्रियाशील किसान एग्रोबेसले सिजन ३ र ४ को लागि चितवन राइनोजलाई सह–प्रायोजन गरेको हो। नेपाली खेलकुदको एक विशेष पर्वका रूपमा स्थापित हुँदै गएको एनपीएलसँगको…

  • अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ । प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८…

  • दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार विदेशी पर्यटकले गरे भ्रमण

    दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार विदेशी पर्यटकले गरे भ्रमण

    यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यस वर्ष घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच हजार ३८४ पर्यटक आएका हुन् । गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए । अन्नपूर्ण…

  • निफ्राको पहिलो त्रैमासिक नाफा २० प्रतिशतले घट्यो, ईपीएस ३ रुपैयाँ ८ पैसामा सीमित

    निफ्राको पहिलो त्रैमासिक नाफा २० प्रतिशतले घट्यो, ईपीएस ३ रुपैयाँ ८ पैसामा सीमित

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१६ प्रतिशत कम हो। गत आर्थिक वर्षको पहिलो तीन…

  • व्यावसायिक केरा खेतीः ११ लाख आम्दानी

    व्यावसायिक केरा खेतीः ११ लाख आम्दानी

    प्रेमनारायण पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक ११ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–१० आँधीघाटका पङ्गेनीले आफ्नै थातथलोमा व्यावसायिक केरा खेती गरेर उक्त आम्दानी गर्न सफल भएका हुन् । एक रोपनी क्षेत्रफलमा १०० केराका बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै अहिले ६१ रोपनी क्षेत्रफलमा छ हजार…

  • सौराहाको पर्यटन थपियो उत्साह, बढ्यो पर्यटकको चहलपहल

    सौराहाको पर्यटन थपियो उत्साह, बढ्यो पर्यटकको चहलपहल

    पछिल्लो समय चितवन सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दशैं बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । दशैंको आरम्भका दिनमा अपेक्षाअनुसार आन्तरिक पर्यटक नआए पनि क्रमशः पर्यटकको आगमन उल्लेख्य बढेको…

Scroll to Top