Banijya News

समाचार

निफ्राको पहिलो त्रैमासिक नाफा २० प्रतिशतले घट्यो, ईपीएस ३ रुपैयाँ ८ पैसामा सीमित

निफ्राको पहिलो त्रैमासिक नाफा २० प्रतिशतले घट्यो, ईपीएस ३ रुपैयाँ ८ पैसामा सीमित

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय […]

सौराहाको पर्यटन थपियो उत्साह, बढ्यो पर्यटकको चहलपहल

सौराहाको पर्यटन थपियो उत्साह, बढ्यो पर्यटकको चहलपहल

पछिल्लो समय चितवन सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दशैं बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । दशैंको आरम्भका दिनमा अपेक्षाअनुसार आन्तरिक पर्यटक नआए पनि क्रमशः पर्यटकको आगमन उल्लेख्य बढेको…


  • मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

    मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

    ओपनर डाविड मलानको उत्कृष्ट अर्धशतक र कप्तान रवि बोपारा तथा डान मोस्लीबीचको अविजित साझेदारीको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगरलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको…

  • एनपीएल हेर्न टेलिकमको धमाकेदार प्याकेज, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा

    एनपीएल हेर्न टेलिकमको धमाकेदार प्याकेज, ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा

    नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित गर्दै नेपाल टेलिकमले नयाँ ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । टेलिकमका अनुसार, प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा यो प्याकेज खरिद गर्न सक्नेछन् । प्याकेजअन्तर्गत प्रयोगकर्ताले ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न पाउनेछन् भने प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ ।…

  • बैंकको कर्जा लगानी ६० खर्ब नाघ्यो, कृषि र लघुवित्तमा गिरावट

    बैंकको कर्जा लगानी ६० खर्ब नाघ्यो, कृषि र लघुवित्तमा गिरावट

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार मसान्तको तुलनामा भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६२ अर्ब ८४ करोड ९९ लाख रुपैयाँले बढेर ६० खर्ब १७ अर्ब ४७ करोड…

  • अप्पर लोहोरे खोलाको २ लाख कित्ता शेयर बिक्री गरिने

    अप्पर लोहोरे खोलाको २ लाख कित्ता शेयर बिक्री गरिने

    अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका दुई आधारभूत शेयरधनीले आफ्नो। स्वामित्वमा रहेको २ लाख कित्ता शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका अनुसार विन्दिया प्रधानाङ्ग र सरला देवी प्रधानाङ्गले आगामी तीन महिनाभित्र आफ्नो नाममा रहेको १–१ लाख कित्ता शेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएका छन् । कम्पनीले दुवै शेयरधनीबाट असोज…

  • सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५…

  • सम्पदा लघुवित्तको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    सम्पदा लघुवित्तको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री गरिने भएको छ । लघुवित्तको संस्थापक सेयरधनी कृष्णबहादुर थापाको स्वामित्वमा रहेको उक्त परिमाणको संस्थापक शेयर बिक्री गरिने भएको हो । संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र…

  • मौलिक चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने

    मौलिक चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने

    सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३/८४ मा ३ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । मौलिक, यथार्थपरक तथा जनचेतनामूलक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले अनुदानका लागि आवेदन आह्वान गरेको हो । मन्त्रालयले ‘सांस्कृतिक तथा…

  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

    स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको ४९४औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावअनुसार शेयरधनीले प्रतिकित्ता १६ रुपैयाँ नगद लाभांश पाउनेछन् । यसमा करसमेत समावेश छ ।…

  • एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुरबीच प्रतिस्पर्धा हुने

    एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुरबीच प्रतिस्पर्धा हुने

    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । प्रतियोगिताको आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै…

  • दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पुगे पाँच हजार ३८४ पर्यटक

    दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पुगे पाँच हजार ३८४ पर्यटक

    यस वर्षको दसैँ अवधिमा चक्रीय अन्नपूर्ण चक्रीय पदमार्गमा पाँच हजार ३८४ विदेशी पर्यटकले भ्रमण गरेका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् असोज २५ देखि कात्तिक ८ गतेसम्म उक्त पदमार्गमा पाँच हजार ३८४ पर्यटक आएका हुन् । गत वर्ष सोही अवधिमा दुई हजार ७५७ पर्यटक आएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र…

Scroll to Top