सरकारले छ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब संकलन गर्ने
सरकारले आन्तरिक बजारबाट थप १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र जारी गरेर उक्त रकम संकलन गर्ने भएको हो । कार्यालयका अनुसार, ६ वर्ष अवधिको ‘विकास ऋणपत्र–२०८९’ बोलकबोलमार्फत बिक्री गरिनेछ । ऋणपत्र खरिदका लागि कात्तिक ११ गते बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ भने…

