Banijya News

समाचार

लालीगुराँस र गौतम श्री सहकारीको नाममा रहेको जग्गा लिलाम हुने

लालीगुराँस र गौतम श्री सहकारीको नाममा रहेको जग्गा लिलाम हुने

समस्याग्रस्त घोषित गरिएका लालीगुराँस र गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेको चितवन र काभ्रेका जग्गा लिलाम बिक्री गरिने भएको […]

थाई भिसामा मनपरीको आरोप, नेपाली यात्रु आर्थिक जोखिममा

थाई भिसामा मनपरीको आरोप, नेपाली यात्रु आर्थिक जोखिममा

थाइल्याण्डको भिसा प्रक्रियामा पारदर्शिताको अभाव, अस्पष्ट कारणमा आवेदन अस्वीकृति र निर्णयमा ढिलाइ भएको भन्दै आउटबाउन्ड टुर्स एसोसिएसन अफ नेपाल (OTAN) ले काठमाडौंस्थित थाई दूतावासको कार्यशैलीमाथि प्रश्न उठाएको छ। भिसा स्वीकृत हुने निश्चितता नहुँदै हवाई टिकट र होटल बुकिङ गर्नुपर्ने अवस्थाले नेपाली यात्रुलाई आर्थिक जोखिममा पारेको भन्दै एसोसिएसनले तत्काल सुधार र…


  • काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : विभिन्न गतिविधिमा संलग्न ९८ जना पक्राउ

    काठमाडौंमा प्रहरीको स्वीप अपरेसन : विभिन्न गतिविधिमा संलग्न ९८ जना पक्राउ

    काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता…

  • दसैँका लागि नबिल बैंकले पाँच शाखाबाट नयाँ नोट सटही गर्ने

    दसैँका लागि नबिल बैंकले पाँच शाखाबाट नयाँ नोट सटही गर्ने

    नबिल बैंक लिमिटेडले यस वर्षको बडादसैँलाई लक्षित गर्दै सर्वसाधारणका लागि नयाँ तथा सुकिला नोट सटही सुविधा उपलब्ध गराउने भएको छ। बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार साना दरका नोट सटही गर्न उपत्यकाका पाँच शाखा तोकेको छ। बैंकले जारी गरेको सूचनाअनुसार सर्वसाधारणले असोज २७ गतेदेखि २९ गतेसम्म तीन दिन नयाँ तथा सुकिला…

  • माउन्टेन इनर्जीले २१.०५ प्रतिशत लाभांश दिने, २० प्रतिशत बोनस सेयर प्रस्ताव

    माउन्टेन इनर्जीले २१.०५ प्रतिशत लाभांश दिने, २० प्रतिशत बोनस सेयर प्रस्ताव

    माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनी सञ्चालक समितिको असोज २६ गते बसेको १४६औँ…

  • अधिकार हस्तान्तरण र अन्तरप्रदेश सहकार्यमा जोड, विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु

    अधिकार हस्तान्तरण र अन्तरप्रदेश सहकार्यमा जोड, विराटनगरमा मुख्यमन्त्री सम्मेलन सुरु

    संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने, प्रदेशका अधिकार पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने तथा प्रदेशहरूबीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यले विराटनगरमा ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ सुरु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको दुईदिने सम्मेलनमा संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने, साझा समस्या पहिचान गर्ने र समाधानका लागि संयुक्त पहल गर्ने विषयमा छलफल…

  • सुनचाँदीको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनचाँदीको भाउ आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार चार सय…

  • बरुण हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्‌वान, बोनसपछि हकप्रद ल्याउने प्रस्ताव

    बरुण हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्‌वान, बोनसपछि हकप्रद ल्याउने प्रस्ताव

    बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले २३औँ वार्षिक साधारणसभा गर्ने घोषणा गरेको छ । कम्पनीले साधारण सभा कात्तिक २० गते शुक्रबार काठमाडौंको शंखमूलस्थित स्मार्ट दरबारमा गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा लैजानेछ…

  • कुमारी बैंकद्वारा ५,२५४ कित्ता संस्थापक सेयर बिक्री गरिने

    कुमारी बैंकद्वारा ५,२५४ कित्ता संस्थापक सेयर बिक्री गरिने

    कुमारी बैंक लिमिटेडको ५ हजार २५४ कित्ता संस्थापक सेयर बिक्री गरिने भएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा कायम रहेको उक्त परिमाणको संस्थापक सेयर बिक्री गर्न इच्छा जनाएपछि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि आवेदन दिन आह्वान गरेको हो । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले बैंकको सेयर…

  • माउण्टेन इनर्जीद्वारा २० प्रतिशत बोनस शेयर प्रस्ताव

    माउण्टेन इनर्जीद्वारा २० प्रतिशत बोनस शेयर प्रस्ताव

    माउण्टेन इनर्जी नेपाल लिमिटेडले २० प्रतिशत बोनस घोषणा गरेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।…

  • विवादित अडियो प्रकरणमा खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

    विवादित अडियो प्रकरणमा खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार विवादित अडियो सार्वजनिक भएपछि आलोचनामा परेका छन्। सञ्चारमाध्यममा सार्वजनिक भएको अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको र धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिएपछि उनी विवादमा तानिएका हुन्। यस प्रकरणलाई गम्भीर रूपमा लिँदै रास्वपाले सुनारमाथि आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको…

  • गरिमा विकास बैंकको १० प्रतिशत लाभांश पारित

    गरिमा विकास बैंकको १० प्रतिशत लाभांश पारित

    गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पोखरामा सोमबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार बैंकको हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ६० करोड २१ लाख ३४ हजार ८३६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो…

Scroll to Top