Banijya News

समाचार

माउण्टेन इनर्जीद्वारा २० प्रतिशत बोनस शेयर प्रस्ताव

माउण्टेन इनर्जीद्वारा २० प्रतिशत बोनस शेयर प्रस्ताव

माउण्टेन इनर्जी नेपाल लिमिटेडले २० प्रतिशत बोनस घोषणा गरेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक […]

गरिमा विकास बैंकको १० प्रतिशत लाभांश पारित

गरिमा विकास बैंकको १० प्रतिशत लाभांश पारित

गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पोखरामा सोमबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार बैंकको हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ६० करोड २१ लाख ३४ हजार ८३६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो…


  • चाडपर्वमा बजार अनुगमनमा कडाइ, आपूर्ति र मूल्यमा सरकारको विशेष ध्यान

    चाडपर्वमा बजार अनुगमनमा कडाइ, आपूर्ति र मूल्यमा सरकारको विशेष ध्यान

    दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र उपभोक्तामाथिको ठगी रोक्न सरकारले बजार अनुगमन तीव्र बनाएको छ । उपभोग्य वस्तुको सहज उपलब्धता सुनिश्चित गर्ने, गुणस्तर कायम राख्ने र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित अनुगमनलाई थप सक्रिय…

  • पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

    पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

    वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ । पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ…

  • बाढीले क्षतिग्रस्त विद्युत् संरचना पुनःस्थापनामा तीव्रता, धार्चेमा पनि काम सुरु

    बाढीले क्षतिग्रस्त विद्युत् संरचना पुनःस्थापनामा तीव्रता, धार्चेमा पनि काम सुरु

    बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोलाको करिडोरमा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मर्मत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिएको छ। बाढीले विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न प्राविधिक टोली परिचालन गरिएको मन्त्रालयले…

  • दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु बाहिरिए

    दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु बाहिरिए

    दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका मानिसहरू दसैँ मनाउन धमाधम गाउँ फर्किन थालेका हुन् । उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ ।…

  • नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धिसँग जोड्ने राजदूत थापाको योजना

    नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धिसँग जोड्ने राजदूत थापाको योजना

    संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरनजंग थापाले नेपाल–अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि, लगानी विस्तार र कूटनीतिक समन्वयको माध्यम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अमेरिकामा रहेका नेपाली नागरिकको सुरक्षा र हित संरक्षणलाई समेत आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो प्रस्तावित…

  • विशेष मूल्य समायोजन कार्यविधि : पूर्वाधार क्षेत्रको कोशेढुंगा भएको निर्माण व्यवसायीको भनाइ

    विशेष मूल्य समायोजन कार्यविधि : पूर्वाधार क्षेत्रको कोशेढुंगा भएको निर्माण व्यवसायीको भनाइ

    नेपाल सरकारले ‘विशेष मूल्य समायोजन सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेपछि नेपाल निर्माण व्यवसायी महासंघले स्वागत गर्दै सरकारप्रति आभार व्यक्त गरेको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै असोज २३ गते स्वीकृत भएको कार्यविधिलाई मुलुकको पूर्वाधार क्षेत्रको सुधारका लागि महत्वपूर्ण उपलब्धि र कोशेढुंगाको संज्ञा दिएको हो । महासंघका महासचिव शिवहरि घिमिरेद्वारा…

  • चीनसँगको व्यापार घाटा घटाउन नेपाली उत्पादनको निर्यात बढाउने शर्माको योजना

    चीनसँगको व्यापार घाटा घटाउन नेपाली उत्पादनको निर्यात बढाउने शर्माको योजना

    चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले नेपाल र चीनबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै चीनबाट अधिकतम आर्थिक लाभ लिन पहल गर्ने बताएका छन् । उनले आर्थिक तथा विकास कूटनीतिलाई प्राथमिकतामा राखेर नेपाली उत्पादनको निर्यात वृद्धि, वैदेशिक लगानी आकर्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता जनाएका हुन् । सोमबार संसदीय सुनुवाइ…

  • प्रस्तावित राजदूत सुनारविरुद्धका उजुरीमा छानबिन गर्न संसदीय समितिद्वारा कागजात माग

    प्रस्तावित राजदूत सुनारविरुद्धका उजुरीमा छानबिन गर्न संसदीय समितिद्वारा कागजात माग

    साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारविरुद्ध परेका उजुरीमाथि थप छानबिन गर्न संसदीय सुनुवाइ समितिले सम्बन्धित सरकारी निकायसँग आवश्यक कागजात माग गर्ने निर्णय गरेको छ। सोमबार उजुरीकर्ताहरूसँग छलफल गरेपछि समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र ललितपुर प्रहरी कार्यालयबाट सम्बन्धित विवरण तथा कागजात झिकाउने निर्णय गरेको हो। समितिका एक…

  • धितोपत्र बोर्डद्वारा पीईभीसी नियमनका लागि पाँच तहको संरचना प्रस्ताव

    धितोपत्र बोर्डद्वारा पीईभीसी नियमनका लागि पाँच तहको संरचना प्रस्ताव

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी) प्रणालीलाई व्यवस्थित, पारदर्शी र जोखिमअनुकूल बनाउन पाँच तहको नियामकीय संरचना प्रस्ताव गरेको छ । बोर्डले पीईभीसी प्रणालीको मूल्यांकन तथा नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कोषको जोखिमका आधारमा वर्गीकरण गरी सुपरिवेक्षण गर्ने व्यवस्था आवश्यक रहेको औंल्याएको हो ।…

  • मनकामना इञ्जिनियरिङ हाइड्रोपावरको ४.६ लाख कित्ता संस्थापक सेयर बिक्री गरिने

    मनकामना इञ्जिनियरिङ हाइड्रोपावरको ४.६ लाख कित्ता संस्थापक सेयर बिक्री गरिने

    मनकामना इञ्जिनियरिङ हाइड्रोपावर लिमिटेडका एक संस्थापक सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्ने भएका छन् । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक सेयरधनी रामप्रसाद तिमिल्सिनाले आफ्नो स्वामित्वमा रहेको ४ लाख ६० हजार २०८ कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका हुन् । नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशनबमोजिम आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको…

Scroll to Top