Banijya News

समाचार

चीनसँगको व्यापार घाटा घटाउन नेपाली उत्पादनको निर्यात बढाउने शर्माको योजना

चीनसँगको व्यापार घाटा घटाउन नेपाली उत्पादनको निर्यात बढाउने शर्माको योजना

चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणराज शर्माले नेपाल र चीनबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै चीनबाट अधिकतम आर्थिक लाभ लिन पहल […]

धितोपत्र बोर्डद्वारा पीईभीसी नियमनका लागि पाँच तहको संरचना प्रस्ताव

धितोपत्र बोर्डद्वारा पीईभीसी नियमनका लागि पाँच तहको संरचना प्रस्ताव

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी) प्रणालीलाई व्यवस्थित, पारदर्शी र जोखिमअनुकूल बनाउन पाँच तहको नियामकीय संरचना प्रस्ताव गरेको छ । बोर्डले पीईभीसी प्रणालीको मूल्यांकन तथा नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै कोषको जोखिमका आधारमा वर्गीकरण गरी सुपरिवेक्षण गर्ने व्यवस्था आवश्यक रहेको औंल्याएको हो ।…


  • मनकामना इञ्जिनियरिङ हाइड्रोपावरको ४.६ लाख कित्ता संस्थापक सेयर बिक्री गरिने

    मनकामना इञ्जिनियरिङ हाइड्रोपावरको ४.६ लाख कित्ता संस्थापक सेयर बिक्री गरिने

    मनकामना इञ्जिनियरिङ हाइड्रोपावर लिमिटेडका एक संस्थापक सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्ने भएका छन् । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक सेयरधनी रामप्रसाद तिमिल्सिनाले आफ्नो स्वामित्वमा रहेको ४ लाख ६० हजार २०८ कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेका हुन् । नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशनबमोजिम आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको…

  • बुस्टर फिडको व्यापार २ अर्ब ३१ करोड नाघ्यो, एक वर्षमै १७ प्रतिशत वृद्धि

    बुस्टर फिडको व्यापार २ अर्ब ३१ करोड नाघ्यो, एक वर्षमै १७ प्रतिशत वृद्धि

    नेपाली बजारमा बुस्टर र सौगुना ब्रान्डका पशुपन्छीको दाना बिक्री गर्दै आएको बुस्टर फिड इन्डष्ट्रिजले एकै वर्षमा २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो। उत्पादन क्षमता विस्तारसँगै कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ ।…

  • नेप्से सामान्य बढ्यो, कारोबार रकम भने घट्यो

    नेप्से सामान्य बढ्यो, कारोबार रकम भने घट्यो

    साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचक आज ४.०० अंक बढेर २५९५.८१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.९६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक बढेको छ…

  • एडीबीको ४७ अर्बभन्दा बढी सहायता स्वीकृत, नारायणगढ–हेटौंडा सडक चार लेनमा विस्तार गरिने

    एडीबीको ४७ अर्बभन्दा बढी सहायता स्वीकृत, नारायणगढ–हेटौंडा सडक चार लेनमा विस्तार गरिने

    एसियाली विकास बैंक (एडीबी)ले नेपालको पूर्व–पश्चिम राजमार्ग र पृथ्वी राजमार्गका महत्वपूर्ण खण्ड विस्तार तथा वन्यजन्तु संरक्षणका लागि करिब ४७ अर्ब २३ करोड रुपैयाँ बराबरको वित्तीय सहायता स्वीकृत गरेको छ । सडक पूर्वाधार सुधार, यातायात सम्पर्क विस्तार, सडक सुरक्षा अभिवृद्धि र जैविक विविधता संरक्षणलाई लक्षित गर्दै एडीबीले उक्त सहायता स्वीकृत गरेको…

  • सिटिजन्स बैंकद्वारा जुम्लाका विद्यार्थीलाई न्यानो स्वेटर सहयोग

    सिटिजन्स बैंकद्वारा जुम्लाका विद्यार्थीलाई न्यानो स्वेटर सहयोग

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाको पातारासी गाउँपालिका–७, रिनीस्थित सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई न्यानो स्वेटर प्रदान गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जुम्ला शाखाले विद्यालयमा आयोजित समारोहमा स्वेटर हस्तान्तरण गरेको हो । ग्रामीण क्षेत्रका विपन्न पृष्ठभूमिका विद्यार्थीलाई जाडोमा विद्यालय आउन सहज बनाउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ…

  • ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित

    ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित

    ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा भूमिनन्दन कर्माचार्य निर्वाचित भएका छन् । संघको ४७औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८३ अन्तर्गत शनिबार सम्पन्न मतदानमा उनले ८६७ मत प्राप्त गरेका हुन् । निर्वाचनबाट अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उद्योग, वाणिज्य तथा संस्थागत क्षेत्रका उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र कार्यसमिति सदस्य चयन भएका छन् । निर्वाचन परिणामअनुसार रूपकुमार…

  • सहुलियतपूर्ण कर्जामा ६५ अर्ब स्वीकृत, कृषिमा सबैभन्दा धेरै लगानी

    सहुलियतपूर्ण कर्जामा ६५ अर्ब स्वीकृत, कृषिमा सबैभन्दा धेरै लगानी

    सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत ४३ हजारभन्दा बढी ऋणीका लागि ६५ अर्ब ४० करोड रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तसम्म ४३ हजार ५१ ऋणीका लागि कुल ६५ अर्ब ४० करोड ३३ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको हो । स्वीकृत कर्जामध्ये ३२ अर्ब ९७ करोड…

  • गृहमन्त्री गुरुङ बिमस्टेकमा सहभागी हुन भारत प्रस्थान

    गृहमन्त्री गुरुङ बिमस्टेकमा सहभागी हुन भारत प्रस्थान

    गृहमन्त्री सुधन गुरुङ छिमेकी मुलुक भारततर्फ प्रस्थान गरेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन गृहमन्त्री गुरुङ भारत जान लागेका हुन् । सन् १९९७ मा स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको…

  • काठमाडौंमा आजदेखि ग्यास साट्न ११ बिक्री केन्द्र तोकिए

    काठमाडौंमा आजदेखि ग्यास साट्न ११ बिक्री केन्द्र तोकिए

    चाडपर्वका बेला एलपी ग्यासको सहज बिक्री तथा वितरण गर्न नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ११ वटा बिक्री केन्द्र तोकेको छ । नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २६ देखि ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती केन्द्रबाट ग्यास साट्न सकिनेछ । संघका…

  • सुपरमाई हाइड्रोपावरले ५९ करोड ४० लाखको हकप्रद सेयर जारी गर्ने

    सुपरमाई हाइड्रोपावरले ५९ करोड ४० लाखको हकप्रद सेयर जारी गर्ने

    सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । आयोगले असोज २३ गते कम्पनीलाई ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीको हालको चुक्ता पुँजी ६४ करोड २० लाख रुपैयाँ छ । कम्पनीले…

Scroll to Top