मान्छेले बाल्यकालका घटना किन सम्झन सक्दैन ?
मान्छे जन्मिएको पहिलो दिन, पहिलो पाइला र पहिलो शब्द हाम्रो जीवनकै महत्त्वपूर्ण क्षण हुन्छ। तर हामी किन तिनलाई सम्झन सक्दैनौँ ? स्नायु वैज्ञानिक र मनोवैज्ञानिकहरू दशकौंदेखि यो प्रश्नको उत्तर खोजिरहेका छन्। बाल्यकालका घटना सम्झन नसक्नुलाई शिशु स्मृति भ्रंश भनिन्छ।यसलाई व्याख्या गर्न धेरै कुरा भन्दै आइएको छ। वर्षोंदेखि फरक फरक सिद्धान्तमार्फत…

