Banijya News

पत्रपत्रिका

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?

आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि र नेताहरूको घरमा आगजानी र तोडफोड गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र […]

गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’

गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’

जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो । मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको पिठोको ब्राण्डिङसँगै त्यसको बजारीकरण गर्न लागिएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, नगरपालिका र…


  • एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

    एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

    सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए । तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि…

  • आज इन्द्रजात्रा पर्व मनाइँदै

    आज इन्द्रजात्रा पर्व मनाइँदै

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि आठ दिनसम्म चल्ने यो…

  • पोखरा विमानस्थलबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुने

    पोखरा विमानस्थलबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुने

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो-पोखरा-पारो चार्टर उडान गर्न लागेको हो । युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि ४ वटा चार्टर उडान गर्ने जनाएको छ । असोज १२, १६, २० र २४ गते उडान गर्ने गरी तालिकासमेत तय…

  • रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्य क्षेत्र सात स्थानीय तहमा विस्तार

    रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्य क्षेत्र सात स्थानीय तहमा विस्तार

    राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ। कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरतप्रसाद कँडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा तेस्रो चरणको कार्यक्रम कार्यान्वयन हुँदैछ। यो कार्यक्रमअन्तर्गत १८ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ। आयोजना…

  • हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन

    हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन

    पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको जनाएको छ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष…

  • भारतबाट १० दिनभित्र युरिया मल आइपुग्छ: कृषिमन्त्री अधिकारी

    भारतबाट १० दिनभित्र युरिया मल आइपुग्छ: कृषिमन्त्री अधिकारी

    कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहजरूपमा उपलब्ध हुने बताएका छन्। चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल साता दशदिनमा आइपुग्ने र किसानले सहजरूपमा पाउने बताए। अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे। मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका…

  • कोशी प्रदेशमा माछाको उत्पादन बढ्यो

    कोशी प्रदेशमा माछाको उत्पादन बढ्यो

    कोशी प्रदेशमा माछाको वार्षिक उत्पादन बढेको छ। माछा पालनको क्षेत्रफल बढेसँगै उत्पादन पनि बढेको हो। तैपनि खपतअनुसारको उत्पादन पर्याप्त हुन सकेको छैन। किसान तथा कम्पनीले व्यावसायिक रूपमा पाल्ने माछाका प्रमुख दुई प्रकारमा कार्प र पङ्गास हुन्। दुवै प्रकारका माछा पालनको क्षेत्रफल र उत्पादन वृद्धि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका…

  • थारू समुदायले आज अटवारी पर्व मनाउँदै

    थारू समुदायले आज अटवारी पर्व मनाउँदै

    पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्ने गर्दछन् । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान…

  • कुशे औँसी : नेपालको सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व के छ ?

    कुशे औँसी : नेपालको सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व के छ ?

    तपाईंले उपलब्ध गराउनुभएको लेखले कुशे औँसीको गहिरो सांस्कृतिक र सामाजिक महत्त्वलाई उजागर गरेको छ, जसलाई सामान्यतया बुबाको मुख हेर्ने दिन भनेर पनि चिनिन्छ। यो पर्व केवल एउटा धार्मिक अनुष्ठान मात्र नभई नेपाली समाजमा परिवार, संस्कार, र नैतिकताको जग बसाल्ने एक महत्त्वपूर्ण माध्यम पनि हो। कुशे औँसी केवल भावनात्मक पर्व मात्र…

  • जनता बहुमुखी क्याम्पसलाई जुट्यो नौ बिघाभन्दा बढी जग्गा

    जनता बहुमुखी क्याम्पसलाई जुट्यो नौ बिघाभन्दा बढी जग्गा

    महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीको उच्च शिक्षाको गन्तव्य हो । यहाँ बर्सेनि विद्यार्थी थपिँदै गएका छन्, तर पर्याप्त जग्गा अभावमा क्याम्पसले समस्या खेप्दै आएको छ । पछिल्लो समय भने यहाँ क्याम्पसलाई स्रोतसाधन जुट्दै गएको छ । क्याम्पस प्रशासनले हालै नौ बिघाभन्दा बढी…

Scroll to Top