रास्वपाले आर्थिक र सुशासनको विषयलाई केन्द्रमा राखेर वाचापत्र ल्याउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आर्थिक समृद्धि र सुशासनलाई मुख्य एजेन्डा बनाएर आफ्नो ’वाचापत्र’ सार्वजनिक गर्ने तयारी गरेको छ। फागुन २१ गते हुने चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता सकिएसँगै रास्वपाले देशको आर्थिक अवस्था सुधार र भ्रष्टाचार नियन्त्रणसहितको सुशासनलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धता पत्र ल्याउने…

