डेढ दर्जनभन्दा बढी उम्मेदवार उद्योगी–व्यवसायी, को काहाँबाट ?
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उद्योग, बैंकिङ, पर्यटन, स्वास्थ्य, ऊर्जा, निर्माण र वैदेशिक रोजगारी क्षेत्रसँग जोडिएका डेढ दर्जनभन्दा बढी उद्योगी–व्यवसायी प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । ठूला औद्योगिक समूहका मालिकदेखि स्थानीय तहमा स्थापित व्यवसायीसम्म विभिन्न राजनीतिक दलको टिकट लिएर देशका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा होमिएका हुन् । यसपटकको…

