Banijya News

राजनीति

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध ’जेनजी’ को आज प्रदर्शन

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध ’जेनजी’ को आज प्रदर्शन

सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको विरोधमा युवा पुस्ता (जेनजी) आज सडकमा उत्रिने भएका छन् । युवाहरूले भ्रष्टाचारविरुद्ध […]

जेन जि पुस्ताको आन्दोलनलाई दुर्गा प्रसाईको साथ

जेन जि पुस्ताको आन्दोलनलाई दुर्गा प्रसाईको साथ

भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने भएका छन् । जेनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका बेला प्रसाईंले पनि उक्त अभियानमा साथ रहने घोषणा गरेका हुन् । आइतबार फेसबुक पेजमा लेख्दै प्रसाईंले…


  • सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले विकल्प खोज्ने

    सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले विकल्प खोज्ने

    सत्तासाझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल बन्दका विषयमा विकल्प खोज्ने भएको छ । आइतबार (भदौ २२) बिहान काठमाडौंको बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकबाट यस्तो निर्णय गरिएको हो । सामाजिक सञ्जाल बन्दका विषयमा सरकारसँग छलफल गरी विकल्प खोज्ने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

  • रास्वपाले युट्युबलाई नेपालमा दर्ताका लागि गर्‍यो आग्रह

    रास्वपाले युट्युबलाई नेपालमा दर्ताका लागि गर्‍यो आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने तयारी गरेपछि युट्युब र गुगललाई पत्राचार गरी नेपालमा दर्ता प्रक्रियाको स्पष्टता मागेको छ। शुक्रबार पठाइएको इमेलमा रास्वपाले सरकारी निर्देशनले युट्युबजस्ता प्रमुख प्लेटफर्महरूलाई असर गर्ने र यसले लाखौं नेपाली प्रयोगकर्तामाथि गम्भीर प्रभाव पार्ने बताएको छ। रास्वपाले युट्युबले नेपालमा…

  • सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णयमा आयोगको ध्यानाकर्षण

    सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णयमा आयोगको ध्यानाकर्षण

    सूचीकरण नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारको निर्णयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्तामा असर पार्ने मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्य मान्यता विपरीत हुने आयोगको ठहर छ । कुनै पनि सेवाप्रदायकलाई सेवा सञ्चालन…

  • एमाले विधान महाधिवेशन: गोदावरीको सनराइज हलमा चहलपहल सुरु

    एमाले विधान महाधिवेशन: गोदावरीको सनराइज हलमा चहलपहल सुरु

    नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन स्थल सनराइज सभा हलमा उद्घाटनको चहलपहल सुरु भइसकेको छ । गोदावरीको मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारबाट प्रवेश गर्ने प्रतिनिधि, पर्यवेक्षक, सर्वसाधारणलाई स्वयंसेवकहरूले व्यवस्थित गर्दै छन् । प्रतिनिधि, पर्यवेक्षक, सञ्चाकर्मी र सर्वसाधरणको सवारी साधरणका लागि मूल सडक छेऊमै पार्किङको व्यवस्था मिलाइएको छ । स्वयंसेवक, प्राविधिकहरुको…

  • सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नलिए कडा प्रतिवादमा उत्रिने रास्वपाको चेतावनी

    सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नलिए कडा प्रतिवादमा उत्रिने रास्वपाको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्‍याएको बताइन्…

  • एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदै

    एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदै

    नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ। महाधिवेशन लम्बिने गरेपछि पहिला विधानसम्बन्धी विषय टुङ्ग्याएर पछाडि वैचारिक बहस गर्ने महाधिवेशनको अभ्यास थालनी गरिएको हो। यो दोस्रो विधान अधिवेशन हो। दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ। महाधिवेशनका लागि…

  • प्रचण्ड–माधवबीचको एकता हुने भएको हो ? भित्री खेल यस्तो

    प्रचण्ड–माधवबीचको एकता हुने भएको हो ? भित्री खेल यस्तो

    आफ्नै पार्टीभित्रको आन्तरिक किचलो झेलिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताबारे पटक–पटक छलफल हुँदै आएको छ। तर, यी छलफलहरू ठोस निष्कर्षमा पुग्न सकेका छैनन्। दुवै पार्टीभित्र माओवादी र एकीकृत समाजवादीबीच मात्र नभएर बृहत् वाम एकता नै गर्नुपर्ने आवाज बलियो भइरहेका…

  • नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम गरिएको छः गृहमन्त्री लेखक

    नेपाल नागरिकता विधेयकमा आमाको पनि बंश कायम गरिएको छः गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि वंश कायम हुने बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको बताए । “हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौँ । आमाबाट पनि बंश कायम हुन्छ । आमाकै नागरिकताका…

  • रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापति बनाउने कांग्रेसको तयारी

    रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापति बनाउने कांग्रेसको तयारी

    नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने तयारी गरेको छ। संसदीय सुनुवाइ समिति सभापति पद भदौ १० गतेदेखि रिक्त छ। समिति सभापति रहेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद ईश्वरीदेवी न्यौपाने भदौ १० गते पदबाट राजीनामा दिई सोही दिन राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा मनोनयन दर्ता गरेर निर्विरोध…

  • आईजीपी खापुङलाई दर्ज्यानी चिह्न

    आईजीपी खापुङलाई दर्ज्यानी चिह्न

    नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। आजै उनी प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी छ। सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको…

Scroll to Top