Banijya News

राजनीति

आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेनजी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको सोमवार […]

जेनजीको प्रदर्शन अराजक बनेपछि संसद भवन सेनाको नियन्त्रणमा

जेनजीको प्रदर्शन अराजक बनेपछि संसद भवन सेनाको नियन्त्रणमा

नयाँ बानेश्वरस्थित संसद भवन क्षेत्रमा ‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि नेपाली सेनाको नियन्त्रणमा आएको छ । आज बिहानदेखि माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रदर्शन निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वर क्षेत्रमा प्रवेश गरेपछि अराजक बनेर तोडफोड र आगजनीमा उत्रिए पछि संसद भवन सुरक्षाका लागि नेपाली सेनाले नियन्त्रण लिएको हो ।…


  • प्रहरीको अश्रुग्यास सिभिल अस्पतालको इमर्जेन्सीमै

    प्रहरीको अश्रुग्यास सिभिल अस्पतालको इमर्जेन्सीमै

    सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ । नयाँ बानेश्वर क्षेत्रमा जेनजीहरूले गरेको प्रदर्शन उग्र बनेको छ । दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न…

  • प्रहरीको गोली लागेर उपत्यकामा पाँच जनाको मृत्यु, पोखरामा एक घाइते

    प्रहरीको गोली लागेर उपत्यकामा पाँच जनाको मृत्यु, पोखरामा एक घाइते

    जेन्जीको प्रदर्शनको क्रममा पाँच जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागि राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो । केहीलाई गोली लागेको छ । अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा…

  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर २ जना प्रदर्शनकारीको…

  • जेन-जी आन्दोलनमा प्रहरीको गोली लागेर थप दुई जनाको मृत्यु

    जेन-जी आन्दोलनमा प्रहरीको गोली लागेर थप दुई जनाको मृत्यु

    आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा थप दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा तिन जनाले ज्यान गुमाएका हुन् । मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गर्यो । अर्का एक प्रदर्शनकारी संसद भवनको…

  • रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

    रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

    नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनलाई…

  • प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले चलायो गोली, २ जना घाइते

    प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले चलायो गोली, २ जना घाइते

    नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ । प्रदर्शनले उग्र रुप लिएपछि शुरुवमा प्रहरीले अशुग्यास हानेको थियो । पछि गोली…

  • काठमाडौँमा जेनेरेसन जी को प्रदर्शन: संसद भवनभित्र प्रवेश, अश्रुग्यास प्रहार

    काठमाडौँमा जेनेरेसन जी को प्रदर्शन: संसद भवनभित्र प्रवेश, अश्रुग्यास प्रहार

    भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा उत्रेका जेनेरेसन जी (जेन जी) का युवाहरूले संघीय संसद भवनभित्र प्रवेश गरेपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीको घेरा तोड्दै र गेटबाट माथि चढेर उनीहरू संसद भवनभित्र छिरेका हुन्। प्रदर्शनकारीको भीड बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै माइतीघर…

  • ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ

    उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको 'जेनजी' पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्। सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका छन्। उनले उक्त निर्णयको विरोधमा जेनजी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहेको पनि जनाए। हालै खाडी मुलुकहरु, युरोप…

  • सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध ’जेनजी’ को आज प्रदर्शन

    सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध ’जेनजी’ को आज प्रदर्शन

    सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको विरोधमा युवा पुस्ता (जेनजी) आज सडकमा उत्रिने भएका छन् । युवाहरूले भ्रष्टाचारविरुद्ध पनि आवाज उठाउँदै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका हुन् । सामाजिक सञ्जाल प्लेटफर्ममा अभ्यस्त यस पुस्ताले आज बृहत् प्रदर्शन गर्न लागेको हो । सामाजिक सञ्जालको पहुँच बन्द गर्ने सरकारको…

  • जेनजीको प्रदर्शनमा बालेन समर्थन, भन्छन्ः म जान मिल्दैन

    जेनजीको प्रदर्शनमा बालेन समर्थन, भन्छन्ः म जान मिल्दैन

    जेनजी पुस्ताले गर्ने आन्दोलनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समर्थन जनाएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफ्नो समर्थन जेनजी पुस्ताको आन्दोलनमा रहेको उल्लेख गरेका छन्। तर उमेर हदबन्दीका कारण आफू आउन नमिल्ने बताएका छन्। ‘भोलीको र्‍याली स्पष्ट स्वस्फूर्तरूपमा जेनजीको हो। उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि…

Scroll to Top