Banijya News

राजनीति

नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने

आगामी फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने भएको छ । गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र […]

नेपाली कांग्रेसले गर्यो आफ्ना पूर्व मन्त्री गोविन्दराज जोशी सहित तीनलाई निष्काशन

नेपाली कांग्रेसले आफ्ना तीन जना पूर्व प्रभाबशाली नेतालाई निष्काशन गरेको छ । पूर्वमन्त्री गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्ट कांग्रेसबाट निष्काशित गरेको हो । तीनै जना नेतालाई कांग्रेसको अनुशासन समितिले पार्टीबाट निस्काशित गर्ने निर्णय गरेको हो । अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेको थियो, तर जवाफ चिक्तबुझ्दो नभएको र…


  • Default Image

    पार्टी विवाद मत्थर पार्न मन्त्रीमण्डल हेरफेरको अर्को कार्ड फ्याक्दैं प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पनजर्गठन गर्ने तयारी अघि बढाउनुभएको छ । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीले सो तयारी अघि बढाउनुभएको बुझिएको छ । सबैलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको हो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीबीच मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइसकेको बताइएको छ…

  • Default Image

    बाह्रबिसेका ७३ बाढी पीडित घरपरिवारलाई काग्रेसले दियो राहत समाग्री

    काठमाडौं । बाढीबाट सर्वस्व गुमाएका ७३ परिवारलाई नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको विशेष सहयोगमा राहत वितरण गरिएको हो । रहातमा चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न जम्बुका ३४ परिवारलाई र खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई वितरण गरेको…

  • Default Image

    ओलिलाई भेट्न प्रचण्ड बालुवाटार पुगे

    १९ असार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीचको भेटवार्ता भर्खरै सुरु भएको हो । पार्टीभित्र देखिएको विवाद समधानका लागि वार्ता सुरु भएको बालुवाटार स्रोतले…

  • Default Image

    कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालको निधन पछि बिहीबार पाटी कार्यालय बन्द गर्ने

    असार १७, काठमाडौं । नेपाली कांग्रेसले सांसद ज्ञानकुमारी छन्त्यालप्रति सम्मान प्रकट गर्दै बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले यस्को शोक प्रस्ताव पारित गरेको हो । पार्टीले बिहिबार पार्टी केन्द्रीय कार्यालय बन्द गर्नाका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा…

  • Default Image

    सांसद सरिता गिरीविरूद्ध टेकुमा उजुरी, २५ वर्ष जेल हाल्न माग

    काठमाडौं । समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता भएको छ । गिरीले संविधान संशोधन विधेयकको विरोधका क्रममा नेपालको सार्वभामैसक्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै २५ बर्ष जेल हाल्न माग गर्दे महानगरीय प्रहरी परिसर टेकुमा राज्यविरुद्धको अपराधमा मुद्दा…

  • Default Image

    संविधानको दोश्रो संशोधन हुँदा १२ जना सांसद अनुपस्थित, कारण यस्तो ?

    शनिबार संविधानको दोश्रो संशोधन हुँदा १२ जना सांसद अनुपस्थित रहेका छन् । आज भएको मतदानमा ती सांसद अनुपस्तिथ रहेका संसद सचिवालयले जनाएको छ । सचिबालयका अनुसार प्रतिनिधि सभाको कुल सदस्य संख्या २७५ मध्ये संशोधनमा मतदान हुँदा २५८ जनाको उपस्थिति थियो । उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका थिए ।…

  • Default Image

    संविधान संशोधन विधेयक आज पारित हुने

    नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गर्नुहुनेछ । छलफलपछि सो विधेयकलाई पारित गर्ने प्रस्ताव मन्त्री तुम्बाहाम्फेले नै गर्नुहुनेछ…

  • Default Image

    सरकारलाई कांग्रेसको प्रश्न‑ उच्चस्तरीय कूटनीतिक पहलमा किन ढिलाइ ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे कूटनैतिक रुपमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लिपुलेक बारेको पछिल्लो प्रकरणमा वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै दिर्घकालीन समाधान खोज्न हाग्रह गर्नुभएको हो। यो दुई दिनको अवधिमा…

  • Default Image

    कर्णाली प्रदेश शिल गर्ने विपद व्यवस्थापन परिषदको निर्णय

    बैंशाख २२, सुर्खेत । छिमेकी प्रदेशमा कोरोना संक्रमण् तीब्र रुपमा फैलिएपछि कर्णाली प्रदेशले ७ दिनको लागि सीमा नाका सिश गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशले यस्तो निर्णय गरेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । आज बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले…

  • Default Image

    तत्काल संसद बैंठक डाक्न काग्रेसको माग

    बैंशाख, १७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक डाक्न माग गरेको छ । बजेट देखि अन्य समसामयिक विषयमा छलफल गर्न ढिला हुने भन्दै बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक डाक्न माग गरेको हो । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेस…

Scroll to Top