Banijya News

राजनीति

जलस्रोत विधेयक राष्ट्रियसभाबाट पारित

जलस्रोत विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, […]

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, कुलिङ अफ पिरियडमा भएको गडबडी मुख्य एजेण्डा

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, कुलिङ अफ पिरियडमा भएको गडबडी मुख्य एजेण्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्नेछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बैठक बस्ने प्रवक्ता मनिस झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक एवं पार्टी गतिविधि सम्बन्धमा, केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही सङ्गठन अपडेट, कुलिङ अफ पिरियडमा…


  • प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

    प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

    तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । उनी भर्खरै तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका हुन् । प्रधानमन्त्री…

  • पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना पाउँछन् : गृहमन्त्री

    पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना पाउँछन् : गृहमन्त्री

    गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने बताएका छन् । बिहीबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले भने '२०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।' नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना बाहिर रहेको उनको…

  • बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : नारायणकाजी श्रेष्ठ

    बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : नारायणकाजी श्रेष्ठ

    पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास पूर्णतः अस्वीकार्य हुने स्पष्ट गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, ‘कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन।’ उनले सरकारको सम्बन्धित मन्त्रालयबाट यस्तो प्रकारको विधेयक…

  • रवि लामिछानेले गरे रिहाइका लागि अदालतमा निवेदन, बिगोबराबरको बैंक ग्यारेन्टी दिन तयार

    रवि लामिछानेले गरे रिहाइका लागि अदालतमा निवेदन, बिगोबराबरको बैंक ग्यारेन्टी दिन तयार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन्। उनले आफूले वहन गर्नुपर्ने भनिएको बिगो बराबरको बैंक जमानत दिन तयार रहेको भन्दै रिहाइको माग गरेका हुन्। लामिछानेले गत साउन १९ गते रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन्। यसअघि उनलाई सोही अदालतले एक…

  • जलस्रोत विधेयक, २०८१ विधायन समितिबाट परिमार्जनसहित पारित

    जलस्रोत विधेयक, २०८१ विधायन समितिबाट परिमार्जनसहित पारित

    राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ लाई परिमार्जनसहित पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा सिंहदरबारमा बसेको समितिको बैठकले जलस्रोत विधेयक, २०८१ सम्बन्धी मस्यौदा प्रतिवेदन परिमार्जनसहित पारित गरेको हो । प्रतिनिधिसभामा उत्पति भएको उक्त विधेयक प्रतिनिधिसभा, पूर्वाधार विकास समितिमा गहन छलफल भएर २०८१ चैत ११…

  • कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

    कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

    संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै छन् । बिहीबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।…

  • सङ्घ मातहत रहेका पुल र सडक प्रदेशलाई हस्तान्तरण गर्ने

    सङ्घ मातहत रहेका पुल र सडक प्रदेशलाई हस्तान्तरण गर्ने

    सङ्घीय सरकारले सडक तथा पुलजस्ता यातायातका पूर्वाधारहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ । देश सङ्घीय प्रणालीमा गएपछि सङ्घ मातहत रहेका त्यस्ता सडक तथा पुलहरूलाई प्रदेशमा हस्तान्तरण गरिएको थिएन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको आजकाे बैठकले त्यस्ता पूर्वाधारलाई हस्तान्तरण निर्णय…

  • रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा

    रास्वपाले माग्यो रामहरि खतिवडाको राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ । बुधबार (साउन २१) प्रतिनिधिसभा बैठकमा सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् । संघीय निजामती विधेयकमा कर्मचारीको ‘कुलिङ अफ पिरियड’माथिको छलछामको नैतिक र राजनीतिक जिम्मेवार खतिवडा रहेको निष्कर्षसहित प्रतिवेदन बुझाइएको थियो । त्यसपछि…

  • नवनियुक्त मुख्यमन्त्री बानियाँद्धारा शपथ ग्रहण

    नवनियुक्त मुख्यमन्त्री बानियाँद्धारा शपथ ग्रहण

    बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री…

  • हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का

    हरित एवं सौर्य ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका निर्णायक : ऊर्जामन्त्री खड्का

    ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुऱ्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको रहेको बताउएका छन् । नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा प्रमुख अतिथिको मन्तव्य दिनु हुँदै मन्त्री खड्काले सो कुरा बताएका छन् । मन्त्री…

Scroll to Top