Banijya News

राजनीति

सरकारलाई कांग्रेसको प्रश्न‑ उच्चस्तरीय कूटनीतिक पहलमा किन ढिलाइ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतले गरेको सडक विस्तारबारे कूटनैतिक रुपमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभएको छ। […]

तत्काल संसद बैंठक डाक्न काग्रेसको माग

बैंशाख, १७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक डाक्न माग गरेको छ । बजेट देखि अन्य समसामयिक विषयमा छलफल गर्न ढिला हुने भन्दै बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक डाक्न माग गरेको हो । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेस…


  • Default Image

    कञ्चनपुरमा प्रशासनले लगायो आज राति १२ बजेदेखि अनिश्चितकालीन ‘कर्फ्यू’

    चैत ०९, काठमाडौं । कञ्चनपुरमा आज राति १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले जारी गरेको सुचनाको बेवास्था गरी कोही घरबाहिर निस्किए कानून बमोजिम कारवाही हुने जनाएको छ। सुरक्षा समितिको आइतबारको…

  • Default Image

    प्रदेश २ मा राजधानी र नामकरणका लागि आज मतदान हुँदै

    ४ चैत्र, काठमाडौँ ।  प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेशसभामा आज मतदान हुने भएको छ । स्थायी राजधानी र नामकरण तय गर्न प्रदेशसभा बैठकमा गोप्य मतदान हुन लागेको हो। प्रदेशसभामा नामाकरणसम्बन्धी तीन वटा प्रस्ताव दर्ता भएका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता…

  • Default Image

    सच्याएर मात्र एमसीसी अनुमोदन गर्न पार्टीलाई सुझाव

    मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे अध्ययन गर्न नेकपा केन्द्रीय समितिद्वारा गठित अध्ययन कार्यदलले सो सम्झौता सर्तहरु नसच्याई अनुमोदन नगर्न पार्टीलाई सुझाव दिएको छ। कार्यदलले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो।कार्यदलमा एमसीसी अनुमोदन गर्नुहुन्न भन्ने पक्षमा रहेको नेता भीम रावल र एमसीसी…

  • Default Image

    राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

    काठमाडौं – महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेकी छन् । साँझ पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्यलगायतका कर्मचारीले स्वागत गरेका थिए । पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टले राष्ट्रपति भण्डारीलाई पशुपतिनाथको फूल प्रसाद दिएका थिए । यसैगरी उपराष्ट्रपति…

  • Default Image

    वडाध्यक्ष हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै आन्दोलन

    २२ माघ, काठमाडौं । वडाध्यक्ष हत्याको छानबिनको माग गर्दै अछाममा आन्दोलन सुरु भएको छ । अछामको पन्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै बुधबारदेखि आन्दोलन सुरु भएको हो । शान्ती सुरक्षा कायम गर,हत्यारा छिटो पत्ता लगा भन्दै बजारमा स्थानीयले नाराबाजी समेत गरेका छन्।…

  • Default Image

    वामदेव गौतम बने नेकपाका उपाध्यक्ष

    १९ माघ ,२०७६, काठमाडौँ । नेकपाका सचिवालय सदस्य वामदेव गौतम अब वैधानिक रुपमा पार्टीका उपाध्यक्ष बनेका छन् । आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगाठानिक प्रतिवेदन पारित गरेपछि गौतम उपाध्यक्ष बनेका हुन् । गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो…

  • Default Image

    आफ्ना पिएको मृत्युपछि थममायाले लेखिन भाबुक स्टाटस

    माघ १७, काठमाडौं । ललितपुर स्थित हेल्थ क्लबमा बुधबार राति ‘साउना बाथ’का क्रममा निसासिएर ४२ वर्षीय हस्त गर्बुजा मगर र उनकी ३९ वर्षीया पत्नी नेत्रकुमारीको मृत्यु भयो । ललितपुरको तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन पसेका उनीहरुको त्यहीँ मृत्यु भएको थियो । ज्यान गुमाएका हस्त पूर्वमन्त्री थममाया थापाका…

  • Default Image

    सभामुख अग्नी सापकोटलाई बनाउने सहमति

    माघ ५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति भएको छ । सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो । लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ । पूर्वमाओवादीमा…

  • Default Image

    देउवा जी गुटको सभापति छोडेर कांग्रेसको सभापति बन्नुहोसः पूर्वमहामन्त्री सिटौला

    पुस १८, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई कुनै गुटको नभै संम्पूर्ण काग्रेस पाटीको सभापति बन्न आग्रह गरेका छन् । १४ मंसिरमा भएको उपनिर्वाचनमा बाग्लुङमा प्रदेशसभा सदस्यमा उम्मेदवार भएका कांग्रेसका युवा नेता जीत शेरचनले मतदाता र शुभेच्छुकका लागि आयोजना गरेको चियापान कार्यक्रमलाई प्रमुख…

  • Default Image

    असन्तुष्ट पक्षलाई पेलेरै अघि बढे देउवा

    पुस ११, २०७६ कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्दै लाग्दा देउवा एक्लैले पार्टीमा महत्वपूर्ण निर्णय लिएका हुन्।केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या ४७ पु¥याउने,…

Scroll to Top