भूमिसम्बन्धी ऐन संशोधन विधेयक: घरजग्गा कारोबारमा कडाइ, भूमिहीनलाई राहत
सांसदहरूको विरोधपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको परिमार्जित मस्यौदा तयार पारेको छ। यो मस्यौदाले घरजग्गा कारोबारलाई थप व्यवस्थित बनाउने र अव्यवस्थित बसोबास गर्ने नागरिकका समस्या समाधान गर्ने महत्त्वपूर्ण लक्ष्य राखेको छ। प्रस्तावित मस्यौदामा भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने प्रक्रियालाई थप…

