Banijya News

पर्यटन

पर्यटन व्यवसायले पाए मङ्सिर मसान्तसम्म कुल छ अर्ब १५ करोड ३३ लाख रुपियाँ पुनर्कर्जा

राष्ट्र बैङ्कका अनुसार कोभिड–१९ अतिप्रभावित पर्यटन, होटल तथा ट्रेकिङ व्यवसायले मङ्सिर मसान्तसम्म कुल छ अर्ब १५ करोड ३३ लाख रुपियाँ […]

गौतमबुद्ध विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरी…


  • Default Image

    प्रदेश नं १ ‘प्रदेश पर्यटन बोर्ड’ गठन

    मोरङ, असोज २५ गते । प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ । यसैगरी सदस्यमा अर्थ मन्त्रालयका अधिकृत, मुख्यमन्त्री…

  • Default Image

    धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान भएपनि आधार शिविरमा चहलपहल

    म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ । पर्यटकले हेलिकप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो ।…

  • Default Image

    तङ्ग्रिने सुरसारमा धुलिखेलको पर्यटन

    भदौ दोस्रोे सातादेखि कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय अब तङ्ग्रिएला भन्ने विश्वास बढेको छ । त्यसयता होटलमा शुक्रबार र शनिबार चहलपहल बढ्दै यो महिनाको अन्त्यतिर दैनिक आन्तिरिक पर्यटकको आउजाउ पनि हुन थालेको छ । केही कार्यक्रमको लागि सोधनी र ‘बुकिङ्’ ले प्याकुरेलको…

  • Default Image

    पर्यटन क्षेत्रका श्रमिक तथा कर्मचारीलाई कोभिडविरुद्धको खोप दिन ब्यवसायीको माग

    पर्यटनसँग सम्वद्ध श्रमिक तथा कर्मचारीलाई तत्काल कोभिडविरुद्धको खोप लगाउनुपर्ने माग गरेका छन् । पर्यटनसँग सम्वद्ध विभिन्न संघसंस्थाले पर्यटन क्षेत्र पुनःस्थापनाका लागि भन्दै संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर खोपको माग गरेका हुन् । मागमा पर्यटन पुनःस्थापनाका लागि बजेटमा आएका कुराको प्रभावकारी कार्यान्वयन गर्ने पनि भनिएको छ । यस्ता छन पर्यटन ब्यावसायीले…

  • Default Image

    आन्तरिक पर्यटन प्रवद्र्धन गर्नेगरी बजेट ल्याउन बोर्डलाई विज्ञको सुझाव

    काठमाण्डौ । थलिएको पर्यटनलाई पुनरुत्थान गर्दे आन्तरिक पर्यटन प्रवद्र्धन गर्नेगरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव विज्ञहरुले सुझाव दिएका छन् । बोर्डले आव २०७८÷७९ को बजेटका सन्दर्भमा बिहीबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै विज्ञहरुले पहिले बोर्डलाई बचाउने र त्यसपछि सीमित स्रोतको अधिकतम प्रयोग हुनेगरी कार्यक्रम तर्जुमा गर्न सुझाव…

  • Default Image

    भ्याक्सिन लगायका यात्रु सिधै घर जान पाउने, यस्ता छन् नयाँ शर्त (निर्देशिकासहित)

    काठमाडौं– सरकारले कोभिडको खोप पूरा डोज लगाएर आएका नागरिकलाई सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट नेपाल आगमन हुने व्यवस्था सम्बन्धी आदेश २०७८ जारी गर्दे यस्तो ब्यवस्था गरेको हो । सरकारले नयाँ ओदशमा कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएका र रिपोर्ट…

  • Default Image

    निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

    चितवन । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना…

  • Default Image

    वायु प्रदूषणले भरतपुरका सबै उडान अवरुद्ध

    वायु प्रदूषणको प्रतिकूल मौसमका कारण आज चितवनको हवाइ उडान प्रभावित भएको छ । वायुमण्डलमा ‘भिजिबिलिटी’ कम हुँदा भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ हुने उडान प्रभावित भएका हुन् । भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आज भरतपुरबाट काठमाडौँ र पोखरामा हुने सबै उडान अवरुद्ध भएको जानकारी दिनुभयो । प्रदूषणका कारण पछिल्लो एक…

  • Default Image

    भाले गैँडा मृतावस्थामा भेटियो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, अन्दाजी ३० देखि ३५ वर्षको गैँडा बुढो भएर मरेको हो । गैँडाको खाग र खुर सुरक्षित रहेका छन् ।…

Scroll to Top