अबको १५ वर्षभित्र सौराहामा हात्तीसफारी बन्द हुनसक्ने, विकल्प खोजिँदै
चितवन । ध्रुव गिरी सौराहामा सपना भिलेज होटल चलाउँदै आउनुभएको छ । उहाँले हात्ती पाल्न थाल्नुभएको करिब १० वर्ष भयो । शुरुमा हात्ती सफारीका लागि एउटा हात्ती पाल्नुभएका उहाँले अहिले छ वटा पाल्नुभएको छ तर, हात्ती सफारीका लागि प्रयोग हुँदैनन् । किन की हात्ती सबै सफारीका लागि योग्य छैनन् ।…

