Banijya News

पर्यटन

लुम्बिनीमा पर्यटकको आगमन घट्दो

पुुस १७, काठमाडौं । सरकारले हिजो मात्र पर्यटन बर्ष २०२० को भब्य उदघाटन गर्दे २० लाख पर्यटन भित्राउने लक्ष्य राखेको […]

नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई सम्मान

पुस १५, २०७६, काठमाण्डौ । पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ । विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सम्मानित भएका पर्यटकमा थाइल्याण्डका अरुनमेन उदनान र चाचना सिनपुरु रहेकी छन् भने भारतको आसामका रञ्जन कश्यप रहेका…


  • Default Image

    ‘भिजिट नेपाल २०२०’ गीत सार्वजनिक

    पुस १४ , काठमाडौँ । २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्ने टेवा पु¥याउने उद्देश्यले तयार पारिएको गीत ’भिजिट नेपाल २०२०’ सार्वजनिक भएको छ । स्वदेशी तथा बिदेशी पर्यटकलाई सुन्दर शान्त नेपालबारे बुझ्न र चिनाउन सहजता हुनेगरी, नेपाली खाना परिकार गुन्द्रुक,…

  • Default Image

    नयाँ वर्षको दिन भव्य कार्यक्रम गरिदैँ

    पौष ११, २०७६, काठमाण्डौ । भ्रमण वर्ष लक्षित गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ । विशेषगरी जनवरी १ लाई लक्षित गर्दै हालका लागि पर्यटकीय क्षेत्रको प्रचारप्रसारको कामलाई प्राथमिकता दिनुका साथै ककनी, चित्लाङ र मुडेमा…

  • Default Image

    पर्यटन बर्ष सफल पार्न मन्त्री भट्टराईको नगर प्रमुखसित आग्रह

    काठमाडौँ, ९ पुस । सरकार घोषणा गरेको नेपाल भ्रमण वर्ष (२०२०) सफल बनाउँन कम्मर कसेर लागि परेको छ । सरकारले देश विदेशका कुटनीतिक नियोगलाई पर्यटन प्रबद्र्धनको लागि उत्पे्ररित गर्ने देखि देशमा रहेको सबै निकायलाई चुस्त दुरुस्त रुपमा राखेको छ । यही मेरोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले…

  • Default Image

    भ्रमण वर्षको उद्घाटनका लागि पाँच जना अनिवार्य उपस्थित गराउन मन्त्रालयको उर्दी

    पुस ८, काठमाडौं । वर्षको पहिलो दिन जनवरी १ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हजारौं मानिसहरुको बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । नेपाल भ्रमण वर्ष २०२० लाई उद्धाटन गर्न सरकारले रङ्गशालामा १० लाख जनाको सहभागिता गराउँने भएको छ । भ्रमण वर्षको उद्घाटनमा ४० वटा देशका पर्यटनमन्त्री, सम्पूर्ण निजामति तथा सरकारी…

  • Default Image

    न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु

    विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५ टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु भएको छ ।भूकम्पले क्षति पु¥याएको चार वर्षपछि भक्तपुर नगरपालिकाले सो मन्दिरको बुधबारबाट विधिवत्रुपमा जीर्णोद्धार शुरु गरेको हो । न्यातापोल मन्दिर संरक्षण कार्यअन्तर्गत उपभोक्ता समिति गठन गरि मन्दिरको जीर्णोद्धार शुरु गरेको नगरपालिकाले जनाएको छ । भूकम्पले मन्दिरको माथिल्लो…

  • Default Image

    भ्रमण वर्षका लागि पाँच हजार जनालाई पर्यटकीय तालीम दिइने

    काठमाडौं- नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ। नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो। बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण,…

  • Default Image

    प्रर्यटन बर्षसँगै तेह्रथुपका फेदाम गाउँपालिकामा नया रौनक

    आइतवार २२, मंसिर २०७६ तेह्रथुम संघीय सरकारले आगामी वर्षलाई भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको बेला फेदाप गाउँपालिकाले स्थानीय स्तरका ७ नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी विकास निर्माण थालेको छ । गाउँपालिका अध्यक्ष हरिप्रसाद चोङबाङका अनुसार पर्यटकीय गन्तव्य पहिचानपछि आम्दानीको स्रोत वृद्धि हुने गरी पूर्वाधार निर्माण थालिएको हो । गाउँपालिकाले यसका लागि…

  • Default Image

    भ्रमणवर्षलाई सफल बनाउन मन्त्रीको ३१ देशका राजदुतसित आग्रह

    बुधवार १८ मंसिर२०७६, काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष (२०२०) लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूलाई आग्रह गरेका छन् । मन्त्री भट्टराईले राजदूत र वैदशिक साझेदार संस्थाका प्रमुखहरूलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर भने…

  • Default Image

    गल्कोट घुम्टे महोत्सव हुँदै

    १८ मंसिर, २०७६, काठमाण्डौँ । गलकोट क्षेत्रकै पहिचान दिने, गलकोटको बिकास गुरुयोजना बनाउने र नेपाल भ्रमण बर्ष सफल बनाउने लक्ष्य सहित गलकोटको हरिचौरस्थित बसाहा फाँटमा मंसिर ४ गतेबाट दोश्रो गलकोट घुम्टे महोत्सव शुरु भएको छ । हरिचौर, हटिया र चरौदी फाँटका बजार महोत्सवको अवसरमा सिंगारिएका छन् । ठाउँठाउँमा महोत्सवका तुल…

Scroll to Top