Banijya News

पर्यटन

प्रर्यटन बर्षसँगै तेह्रथुपका फेदाम गाउँपालिकामा नया रौनक

आइतवार २२, मंसिर २०७६ तेह्रथुम संघीय सरकारले आगामी वर्षलाई भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको बेला फेदाप गाउँपालिकाले स्थानीय स्तरका […]

गल्कोट घुम्टे महोत्सव हुँदै

१८ मंसिर, २०७६, काठमाण्डौँ । गलकोट क्षेत्रकै पहिचान दिने, गलकोटको बिकास गुरुयोजना बनाउने र नेपाल भ्रमण बर्ष सफल बनाउने लक्ष्य सहित गलकोटको हरिचौरस्थित बसाहा फाँटमा मंसिर ४ गतेबाट दोश्रो गलकोट घुम्टे महोत्सव शुरु भएको छ । हरिचौर, हटिया र चरौदी फाँटका बजार महोत्सवको अवसरमा सिंगारिएका छन् । ठाउँठाउँमा महोत्सवका तुल…


  • Default Image

    पर्यटकको स्वागतमा ब्यास्त नगरकोटका ब्यावसायी

    नगरकोट नल्दुम पर्यटन विकास समिति र नाल्दुम नगरकोट जेसीजले नगरकोट घुम्न आएका पर्यटकहरुलाई स्वागत तथा सम्मान गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार नगरकोटको भट्टेडाँडामा ३५० जना आन्तरीक तथा बाह्य पर्यटकहरुलाई खादा, माला र साँस्कृतिक झाकीसहित सम्मान गरिएको हो । नगरकोटको पर्यटन प्रवद्र्धन गर्ने साथै पर्यटन बर्ष २०२० मा…

  • Default Image

    शरद ऋतुमा हिमाल आरोहण अनुमतिको रोयल्टी ६ करोड बढी संकलन

    ११ मंसिर, २०७६, काठमाण्डौ । पर्यटन विभागले जनाए अनुसार, शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट ६ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ । ६२ देशका १ हजार १ सय ६२ आरोहीबाट यो रोयल्टी संकलन भएको हो । विभागका अनुसार शरद ऋतुमा विभिन्न ५० हिमाल…

  • Default Image

    सातै प्रदेशबाट एकसाथ नेपाल भ्रमण वर्ष शुभारम्भ हुने

    १० मंसिर, २०७६, काठमाण्डौ । नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाण्डौसँगै देशका सातवटै प्रदेशबाट गरिने भएको छ । भ्रमणको शुभारम्भ जनवरी १ तारिख (पुस १६) मा काठमाण्डौको दशरथ रङ्गशाला र सोही दिन सातवटै प्रदेशबाट गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए । नेपाल भ्रमण वर्ष–२०२० मूल…

  • Default Image

    नेपाल एअरलाइन्सका विमानमा भ्रमण वर्षको लोगो राति ८ बजेसम्म टिकट बिक्री गरिने

    सोमबार ९, मंसिर २०७६ काठमाण्डौ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल वायुसेवा निगमले पनि सहयोग गर्ने भएको छ । निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण वर्षलाई सघाउ र्पुयाउन विभिन्न प्रवद्र्धनात्मक काम गर्ने निर्णय गरेको हो । यस्तै नेपाल भ्रमण वर्ष २०२० मा नेपाललाई पर्यटकका लागि आकर्षक गन्तव्य…

  • Default Image

    कञ्चनजङ्घा पथमा पथप्रर्दशक राखियो, अव यात्रा सहज हुँदै

    आइतवार ०८ मंसिर २०७६ साहसिक पदयात्रा क्षेत्र कञ्चनजङ्घा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम वर्षेनी बढ्दो छ । पर्यटक बढेपनि पथप्रर्दशक नहँुदा पर्यटकले समस्या भोग्दै आएका थिए । हिमाल जाने पदमार्गमा हिमखम्बा राखिएपछि पर्यटक र पथप्रर्दशकलाई आवागमनमा सहज भएको छ । पदमार्गका विभिन्न ठाउँमा हिमखम्बा र साङ्केतिक खम्बा राखिएसँगै हिउँ…

  • Default Image

    चालिस देशका पर्यटन मन्त्री नेपाल आउँदै

    शुक्रबार ०६, मंसिर २०७६, काठमाण्डौ सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को शुभारम्भ ५० औंँ हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ । नेपाल भ्रमण वर्षको शुभारम्भमा ४० वटा मुलुकका पर्यटनमन्त्रीहरु सहभागी गराइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आउँदो जनवरी १ का दिन पर्यटन बर्ष घोषणा गर्दा…

  • Default Image

    इलामको सन्दकपुर डाँडामा भारतीय सेनाको ज्यादती

     इलामको सन्दकपुर डाँडामा पुगेका पर्यटकलाई फिर्ता पठाउन र तस्बिर नखिच्न उर्दी गर्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवान। एसएसबीले सन्दकपुर डाँडामा जान र तस्बिर खिच्न मनाही गरेको सूचनाबोर्ड राखेको छ। सन्दकपुर (इलाम) – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर…

  • Default Image

    जाने हैन त इलाम ? हुदैँछ सूर्योदय नगर महोत्सव ।

    ०१ मंसिर, २०७६, काठमाण्डौ । पूर्वको सोन्दर्यकी रानी भनेर चिनिने इलामको सुर्याेदय नगर पर्यटन महोत्सव हुने भएको छ । कन्याम–फिक्कल–श्रीअन्तु गन्तब्य सर्किटको रुप प्रचार प्रसार गर्दे पर्यटन प्रबद्र्धन र विकास गर्ने उदेश्यले इलामको सूर्योदय नगरपालिकाले पाँच दिने प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्ने भएको छ  । महोत्सव मंसिर १४ देखि…

  • Default Image

    नेपाल भ्रमण गर्न ७१ देशका प्रतिनिधिलाई मन्त्री भट्टराईको निम्तो

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पुर्‍याइदिन आग्रह गरेका छन् । नवौं विश्व रेन्जर सम्मेलनको शनिबार सौराहामा समापन गर्दै उनले आफ्ना परिवार, इष्टमित्र र साथीभाइलाई भ्रमण वर्षको निम्तो पुर्‍याइदिन उनले आग्रह गरेका हुन् । नेपाल…

  • Default Image

    हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री भट्टराई

    ३० कार्तिक २०७६, काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला तर, भिआइपी पाहुनाले चाँडो गराउँदा पनि ४५ मिनेटमा मात्रै ‘लगेज’ पाए । पर्यटनमन्त्री भट्टराईले एकसाताअघि बेलायत भ्रमणका बेला सँगालेको अनुभवले चित्रण गर्छ कि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय…

Scroll to Top