Banijya News

पर्यटन

पर्यटकलाई आवागमनमा सहजीकरण गर्न होटल सङ्घको आह्वान

पर्यटकलाई आवागमनमा सहजीकरण गर्न होटल सङ्घको आह्वान

होटल सङ्घ नेपालले पर्यटकलाई आवागमन सहजीकरण गर्न आह्वान गरेको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै पर्यटकको आवागमनलाई सहजीकरण […]

पोखरा विमानस्थलबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुने

पोखरा विमानस्थलबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो-पोखरा-पारो चार्टर उडान गर्न लागेको हो । युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि ४ वटा चार्टर उडान गर्ने जनाएको छ । असोज १२, १६, २० र २४ गते उडान गर्ने गरी तालिकासमेत तय…


  • विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

    विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

    अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो । विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास…

  • पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५’ बाट सम्मानित

    पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५’ बाट सम्मानित

    पर्यटन क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानका लागि हिमालयन सोसिएल जर्नीका अध्यक्ष तथा सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटा 'युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५' बाट सम्मानित भएका छन् । नेपालको पर्यटन प्रवर्द्धनमा उनको सक्रियता र योगदानको कदर गर्दै नेचर इन्टरनेशनल पिस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा थाइल्यान्डको बैंककमा आयोजित एक…

  • पछिल्लो एक महिनामा साढे ८८ हजार पर्यटकले गरे नेपाल भ्रमण

    पछिल्लो एक महिनामा साढे ८८ हजार पर्यटकले गरे नेपाल भ्रमण

    गएको एक महिनामा ८८ हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्ट महिना अर्थात असार १५ देखि साउन १५ सम्म ८८ हजार ६ सय ८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो गएको वर्षको यही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । सबैभन्दा बढी ४०…

  • २ वर्षसम्म कर्णाली र सुदूरपश्चिमका ९७ हिमाल आरोहणमा शुल्क छुट

    २ वर्षसम्म कर्णाली र सुदूरपश्चिमका ९७ हिमाल आरोहणमा शुल्क छुट

    नेपाल सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित ९७ वटा हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर (शुल्क) पूर्णरूपमा मिनाहा गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको सूचना अनुसार यो निर्णय दुई आर्थिक वर्ष २०८२–०८३ र २०८३–०८४ का लागि लागू हुनेछ । सूचना प्रकाशित गरेको हो…

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढ्दै: अष्ट्रेलिया र भुटान उडानको तयारी

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढ्दै: अष्ट्रेलिया र भुटान उडानको तयारी

    लामो समयदेखि अपेक्षित अन्तर्राष्ट्रिय उडान विस्तारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब गति लिने देखिएको छ। चीनको सिचुवान एयरलाइन्सले पोखराबाट अष्ट्रेलियाका लागि नियमित उडान सुरु गर्ने तयारी गरेको छ, जसले पोखराको हवाई कनेक्टिभिटीमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ। पोखरा-अष्ट्रेलिया सिधा उडानको सम्भावना सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलियाका लागि उडान गर्न…

  • थारू समुदायले आज अटवारी पर्व मनाउँदै

    थारू समुदायले आज अटवारी पर्व मनाउँदै

    पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्ने गर्दछन् । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान…

  • मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सञ्चालनमा आउने

    मनसुनमा रोकिएको हट एयर बेलुन उडान पुनः सञ्चालनमा आउने

    मनसुनका कारण केही महिना स्थगित भएको पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आउने भएको छ। हट एयर बेलुन उडान भदौ ३० देखि पुनः सञ्चालनमा ल्याउन लागिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए। हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो। पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन…

  • पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री पाण्डे

    पर्यटन क्षेत्रमा निजी क्षेत्रको साथ आवश्यक छः मन्त्री पाण्डे

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस पाल्पाले आज आयोजना गरेको भेटघाटमा उनले पर्यटन क्षेत्र निजी क्षेत्रमा निर्भर रहेकाले यसको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए । पर्यटन क्षेत्रका चुनौती समाधानका लागि निजी…

  • ‘भिजिट भिसा’मा विदेश जाने नेपालीलाई अध्यागमनले नरोक्ने

    ‘भिजिट भिसा’मा विदेश जाने नेपालीलाई अध्यागमनले नरोक्ने

    अध्यागमन विभागले अब पर्यटन भिसा (भिजिट भिसा)मा विदेश जाने नेपाली कसैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागनमा नरोक्ने निर्णय गरेको छ । एजेन्टहरूले सेटिङमा ‘भिजिट भिसा’मा धेरै नेपालीलाई विदेश पठाउने गरेको बाहिरिएपछि अध्यागमन विभागले यस्तो निर्णय गरेको हो । विभागले आइतबार एक सूचना प्रकाशित गरी भिजिट भिसामा विदेश जानेलाई अब अध्यागमनमा नरोक्ने…

  • सात महिनामा छ लाख पर्यटकले गरे नेपाल अवलोकन

    सात महिनामा छ लाख पर्यटकले गरे नेपाल अवलोकन

    सन् २०२५ को सात महिनामा ६ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी देखि जुलाई सम्म सात महिनाको अवधिमा ६ लाख ४७ हजार ८८२ जना विदेशी पर्यटक नेपाल आएका हुन् । यो अवधिमा पर्यटक आगमनको संख्या सन् २०२४ को पहिलो सात महिनाको तुलनामा २६७…

Scroll to Top