वायुसेवादोस्रो बोइङ ६५ करोडमा बिक्री हुँदै, अमेरिकी कम्पनी सीएसडीएसले खरिद गर्ने
पौष १०, काठमाडौं । नेपाल वायुसेवा निगमको दोस्रो बोइङ ७५७ ’गण्डकी’ अमेरिकाको सीएसडीएस कम्पनीले ५.७१ मिलियन डलर(करिब ६५ करोड रूपैयाँ)मा उक्त बोइङ खरिद गर्नका लागि प्रतिबद्धता जनाएको निगमले बताएको छ । बोइङ खरिदका लागि गत साता एभियोन, एमके एभिएसन र सीएसडीएसलगायत तीन अमेरिकी कम्पनीका प्रतिनिधि नेपाल आएका थिए । अमेरिकी…

