Banijya News

पर्यटन

जेन–जी आन्दोलनले एक महिनामै १८ प्रतिशत घटे विदेशी पर्यटक

जेन–जी आन्दोलनले एक महिनामै १८ प्रतिशत घटे विदेशी पर्यटक

नेपालमा पर्यटकका लागि आकर्षक सिजन मानिने सेप्टेम्बर महिनामा पर्यटक आगमनमा उल्लेख्य कमी आएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ […]

सगरमाथाको तिब्बती मोहडामा फसे एक हजार पर्वतारोही र पदयात्री

सगरमाथाको तिब्बती मोहडामा फसे एक हजार पर्वतारोही र पदयात्री

सगरमाथाको दुर्गम तिब्बती स्लोपमा आएको हिमआँधीका कारण पहाडको पूर्वी भेगका शिविरहरूमा करिब एक हजार मानिसहरू फसेका छन् । जसको उद्धार प्रयास जारी रहेको बीबीसीले जनाएको छ । उक्त क्षेत्र समुद्र सतहबाट चार हजार ९०० मिटरभन्दा माथिको उचाइमा छ । त्यहाँ पुग्ने बाटोमा थुप्रिएको हिउँ हटाउन सयौँ स्थानीय बासिन्दा र उद्धार…


  • भारी वर्षामा २० हजार विदेशी पर्यटक देशभित्र प्रभावित, सबैलाई सहयोगको आग्रह

    भारी वर्षामा २० हजार विदेशी पर्यटक देशभित्र प्रभावित, सबैलाई सहयोगको आग्रह

    नेपाल पर्यटन बोर्डले हाल नेपालमा करिब २० हजार विदेशी पर्यटक काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा रहेको जनाएको छ ।जल तथा मौसम विज्ञान विभागको अनुमानअनुसार देशभर जारी भारी वर्षा सोमबारसम्म निरन्तर रहने देखिएकाले पर्यटकहरूको सुरक्षा तथा सहयोगमा स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायलाई आग्रह गरेको छ । बोर्डले शनिबार विज्ञप्ति प्रकाशन…

  • दशैँमा महङ्गो भाडा मारमा यात्रु : सरकार आँखा चिम्लदै, एयरलाइन्स ठगेकोठगै

    दशैँमा महङ्गो भाडा मारमा यात्रु : सरकार आँखा चिम्लदै, एयरलाइन्स ठगेकोठगै

    दशैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दशैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरुको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले…

  • पर्यटन मन्त्री बन्ने चर्चामा लाक्पा फुटी शेर्पा

    पर्यटन मन्त्री बन्ने चर्चामा लाक्पा फुटी शेर्पा

    नेपालको पर्यटन विकास र विस्तारमा तीन दशकदेखि काम गरिरहेकी व्यवसायी लाक्पा फुटी शेर्पाको पर्यटन मन्त्रीको रूपमा यतिबेला चर्चा भइरहेको छ । सन् १९६४ फेब्रुअरी ५ मा सोलुखुम्बु जिल्लामा जन्मिएकी समाजसेवीका रूपमा समेत चिनिएकी शेर्पाले दुई वटा पुस्तक 'हिमालमा चालीस वर्ष', 'हिमालकी छोरी' र आत्मकथा 'फोर्टी इयर्स इन् माउन्टेन' प्रकाशित छन्…

  • नेपाल एयरलाइन्सले सुरू गर्‍याे काठमाडौँदेखि ग्वाञ्जाओ उडान

    नेपाल एयरलाइन्सले सुरू गर्‍याे काठमाडौँदेखि ग्वाञ्जाओ उडान

    राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ-काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो निगमले चीनको ग्वाञ्जाओमा असोज ९ गतेदेखि उडान सञ्चालन गर्ने योजना बनाएको भएपनि केही प्राविधिक कमजोरीका कारण निगमको उद्घाटन उडान शनिबार दिउँसो मात्र भयो। ग्वाञ्जाओको उद्घाटन उडानमा सहभागी…

  • धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

    विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएको छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार…

  • माछापुच्छ्रे मुस्कुराइरहँदा हेरिदिने पर्यटक सुन्य

    माछापुच्छ्रे मुस्कुराइरहँदा हेरिदिने पर्यटक सुन्य

    मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ । होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित…

  • आन्दोलनले ९० प्रतिशत बुकिङ रद्द, ५० प्रतिशतले घटे दर्शनार्थी

    आन्दोलनले ९० प्रतिशत बुकिङ रद्द, ५० प्रतिशतले घटे दर्शनार्थी

    आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेष गरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले अपूरणीय…

  • पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह

    पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह

    पोखरा पर्यटन परिषद्ले पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलसँग आग्रह गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आइतबार काठमाडौँमा गभर्नर पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै पर्यटन पुनः उत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो । मुलुकमा पछिल्लो समय नयाँ पुस्ताले गरेको…

  • पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

    पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

    मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ। शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताए। दसैँ…

  • नेपाल पर्यटकको स्वागतका लागि तयार छ: बोर्ड

    नेपाल पर्यटकको स्वागतका लागि तयार छ: बोर्ड

    बङ्गलादेशको ढाकामा सम्पन्न १२औँ एसियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्भेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देश प्रवाह गरेको…

Scroll to Top