September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

नबिल बैंकको सञ्चालकमा उदय कृष्ण उपाध्याय नियुक्त

नबिल बैंकको सञ्चालकमा उदय कृष्ण उपाध्याय नियुक्त

फागुन ११, काठमाडौं । नबिल बैंकको सञ्चालक समितिमा उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् ।  नविल बैंकको संस्थापक शेयरधनीको तर्फबाट  सञ्चालक समितिमा  उपाध्याय नियुक्त भएका हुन् । 

कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा उपाध्यायलाई नियुक्त गरेकोे हो ।

Advertisement