April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाका सबै सांसदको भोलि एन्टीजेन परीक्षण हुने

प्रतिनिधिसभाका सबै सांसदको भोलि एन्टीजेन परीक्षण हुने

असार ३१, काठमाडौं ।

सर्वोच्च अदालतको परमादेशपछि संसद् बैठक बस्ने भएकाले संघीय संसद् सचिवालयले कोरोना परीक्षण गर्ने भएको छ । सचिवालयले एक सूचना जारी गर्दै, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका अध्यक्ष, सांसद लगायत कर्मचारी तथा सञ्चारकर्मीहरुलाई एन्टीजेन परीक्षणका लागि अनुरोध गरेको छ । भोलि बिहान ११ बजेदेखि ४ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलेन केन्द्रमा उपस्थिति भएर सबैलाई एन्टीजेन परीक्षण गराउन अनुरोध गरिएको छ ।

Advertisement