April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

के तपाई विदेश जाँदै हुनुहुन्छ ? या त विदेशबाट पैसा आएको छ ? अनी त्यो मुद्रा सहटी गर्दे हुनुहुन्छ ? यदी छ भने नेपाल राष्ट्र बैंकले सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको मूल्य निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर आज ११९ रुपैयाँ ५३ पैसा र बिक्री दर १२० रुपैयाँ १३ पैसा रहेको छ ।  यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ४८ पैसा र बिक्री दर १६५ रुपैयाँ ३० पैसा रहेको छ ।
अन्य देशको मुद्राको विनिमय दर यस्तो ?

Advertisement