Banijya News

मन्त्रिपरिषद्को बैठक बस्दै

1
1.1K Shares

मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो । मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ ।

1

Scroll to Top