दुई महिनामा ४३ नयाँ उद्योग दर्ता
चालु आर्थिक वर्षको भदौ महिनासम्म जुम्लामा ४३ नयाँ उद्योग दर्ता भएका छन् । यस अवधिमा ११९ उद्योग नवीकरण र पाँच […]
अनुदान होइन, स्थिर नीति र लगानीको भरोसा चाहन्छ निजी क्षेत्र
अर्थतन्त्रमा देखिएको सुस्तता हटाएर निजी लगानी विस्तार गर्न राज्यले अनुदानभन्दा दीर्घकालीन नीतिगत स्थिरता र लगानीको सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन्। व्यवसाय सञ्चालनका क्रममा बारम्बार नीति, कर, प्रक्रिया र नियमन परिवर्तन हुँदा लगानीकर्ताको विश्वास कमजोर बनेको भन्दै उनीहरूले अनुमान गर्न सकिने व्यावसायिक वातावरण बनाउन सरकारसँग माग गरेका हुन्।…
समयमै काम सम्पन्न नगर्ने छ निर्माण कम्पनी कालोसूचीमा
जुम्लामा सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम सम्पन्न नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक तथा जुम्लाबाट मनाङ–मुस्ताङ जोड्ने सडकअन्तर्गतका ठेक्कामा निर्धारित प्रगतिअनुसार काम नगरेपछि सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो । सडक डिभिजन…
No posts found.

