हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए
मनाङको हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परेका थप दुई जनाको शव फेला परेको छ । यससँगै घटनामा मृत्यु हुनेको संख्या चार […]
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ३० अर्ब संकलन
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३० दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम तान्न लागेको हो । उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी कात्तिक…
बाढीले सयपत्री हाइड्रोपावरको विद्युत उत्पादन बन्द
बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित सयपत्री हाइड्रोपावर लिमिटेडको २.५ मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । असोज ९ गते आएको बाढीका कारण आयोजनाको संरचना तथा विद्युत प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत उत्पादन र प्रसारण अवरुद्ध भएको कम्पनीले जनाएको छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई…
No posts found.

