घरायसी र व्यावसायिक ग्यास छु्ट्याइने, व्यावसायिक प्रयोजनमा ठूलो सिलिन्डर ल्याउने तयारी
घरायसी र व्यावसायिक प्रयोजनमा एउटै तौल र मूल्यको एलपी ग्यास प्रयोग हुँदै आएको अवस्थामा सरकारले व्यावसायिक क्षेत्रका लागि ठूलो क्षमताको […]
कुमारी बैंकको साधारणसभा असोज २८ गते हुँदै
कुमारी बैंक लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारण सभा असोज २८ गते आयोजना गर्ने भएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले साधारण सभा गर्ने मिति, स्थान र समय तय गरेको हो । बैंकका अनुसार, साधारण सभा काठमाडौंको सुवर्णशमशेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एन्ड इभेन्ट्समा बिहान ११ बजे…
इन्द्रजात्रा सुरु, बसन्तपुरमा ठड्याइयो लिङ्गो
काठमाडौंको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको इन्द्रजात्रा सुरु भएको छ । काठमाडौंको वसन्तपुरमा परम्परागत विधिअनुसार लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको हो । हनुमानढोका दरबार क्षेत्रमा धार्मिक तथा सांस्कृतिक विधिपूर्वक लिङ्गो ठड्याएर जात्राको शुभारम्भ गरिएको हो ।…
No posts found.

