सेयर बजार कमजोर बन्दा कर आम्दानीमा डेढ अर्बको धक्का
सेयरबजारमा कारोबार रकम र परिसूचक दुवै कमजोर बनेसँगै सरकारले सेयर कारोबारबाट प्राप्त गर्ने पूँजीगत लाभकरमा उल्लेख्य गिरावट आएको छ । […]
उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात विस्तार, कहाँ–कहाँ पुग्न सकिन्छ ?
काठमाडौँ उपत्यकामा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँगको सहकार्यमा सञ्चालन हुँदै आएको रात्रिकालीन बस सेवा अब उपत्यकाका ६ प्रमुख रुटमा विस्तार भएको हो । विस्तारित सेवाअन्तर्गत ३० वटा बस सञ्चालनमा आउनेछन् । रात्रिकालीन सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले काठमाडौँ…
भोटेकोशी बाढी : १ हजार ४ सय ३६ जनाको शव भेटियो, ४ हजार ६ सय बढी अझै बेपत्ता
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको संख्या १ हजार ४ सय ३६ पुगेको छ । आइतबार बिहान ११ बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट उक्त संख्यामा शवहरू फेला पारिएको हो । प्रहरीले दिएको जानकारी अनुसार रसुवामा २ सय २३, नुवाकोटमा २ सय…
No posts found.

