लाभांश घोषणामा गरिमा विकास बैंक अगाडि, म्युचुअल फन्डको प्रतिफलमा भारी गिरावट
गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गर्ने सूचीकृत कम्पनी तथा म्युचुअल फन्डको संख्या बढ्दै गएको छ । […]
कृषि आधुनिकीकरण कार्यक्रममा एक दशकमा साढे ३९ अर्ब खर्च, कतिलाई भयो लाभ ?
सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम एक दशक भएको छ । यस १० वर्षको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन् । कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक तथा दिगो बनाउने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रम आर्थिक वर्ष २०७३/७४ मा सुरु भई आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएको हो…
भोटेकोशी बाढीपीडितलाई आधारभूत मानवीय सहायताका लागि साढे सात अर्ब चाहिने
रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन नेपाललाई करिब ७ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वयसम्बन्धी निकाय (ओसिएचए)ले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार बाढी प्रभावित छ जिल्लामा आगामी चार महिनासम्म आपत्कालीन राहत तथा आधारभूत…
No posts found.

