सामाजिक सुरक्षा ऐन संशोधन हुँदै, अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि योगदानमा राज्यको सहयोग
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गर्दै अनौपचारिक क्षेत्र, स्वरोजगार, मौसमी तथा आउटसोर्समार्फत काम गर्ने श्रमिकको सामाजिक सुरक्षा […]
पीपीएको नयाँ मापदण्डले निजी ऊर्जा क्षेत्र असन्तुष्ट, आरओआर आयोजनामाथि कडाइ गरिएको आरोप
नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको विद्युत् खरिद सम्झौता (पीपीए) को नयाँ प्रारूपप्रति निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरूले तीव्र असन्तुष्टि जनाएका छन् । पीपीए खुला गर्ने र निजी क्षेत्रमैत्री नीति ल्याउने प्रतिबद्धता व्यक्त भइरहेका बेला उल्टै निजी क्षेत्रलाई निरुत्साहित गर्ने खालका कडा प्रावधानसहितको कार्यविधि ल्याउन लागिएको भन्दै प्रवर्द्धकहरू आक्रोशित बनेका हुन् ।…
भारतीय पर्यटक नेपालको प्रमुख बजार
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२५ मा भारतबाट २ लाख ९३ हजार ३८४ पर्यटक नेपाल आएका थिए । उक्त वर्ष नेपालमा कुल ११ लाख ६२ हजार ३६५ विदेशी पर्यटक भित्रिएका थिए । यसले भारतीय बजार नेपालको पर्यटन क्षेत्रका लागि कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ । त्यस्तै, सन् २०२६ को जनवरीमा…
No posts found.

