बाढीले थला पारेका दुई लाइफलाइन, दसैंको बजारमा आपूर्ति संकटको जोखिम
भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले मुलुकको आयात तथा आपूर्ति प्रणालीका दुई प्रमुख ‘लाइफलाइन’मा गम्भीर […]
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख आर्थिक सहयोग
रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले रू.दुई करोड ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ । कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । कोष सञ्चालक समितिका अध्यक्ष…
प्रभु बैंकद्वारा बाढी पीडितका लागि २ करोड ११ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग
प्रभु बैंक लिमिटेडले विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १० गते बुधबार रसुवाको भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्याएको छ । उक्त विनाशकारी विपद्ले…
No posts found.

