आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै पाँचवर्षे कार्ययोजना अघि बढाउँदै सरकार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे कार्ययोजना अघि बढाएको […]
महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२६ मा पनि
भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औं संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक…
अपर हेवाखोलालाई ५२ करोड ५० लाखको हकप्रद शेयर निष्कासनको बाटो खुल्यो
विद्युत् नियमन आयोगले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई ५२ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । संखुवासभामा सञ्चालित ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासनको अनुमति मागेको थियो । कम्पनीको हालको चुक्ता पूँजी…
No posts found.

