सर्वोत्तम पेन्ट्सद्वारा १० प्रतिशत बोनस सेयर पारित
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ […]
राष्ट्रिय कर दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज राष्ट्रिय कर दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ नाराका साथ यसवर्षको दिवस मनाउन लागिएको हो । दिवसका अवसरका शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले कर केवल राज्य सञ्चालनको स्रोत जुटाउने माध्यम मात्र नभइ सामाजिक न्याय, विकास पूर्वाधार र आत्मनिर्भर…
कर सामाजिक न्याय, द्रुत विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणको मूल आधार : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कर प्रणाली राज्य सञ्चालनका लागि स्रोत जुटाउने माध्यम मात्र नभई सामाजिक न्याय, द्रुत पूर्वाधार विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणको मूल आधार भएको बताएका छन्। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नागरिकले करका रूपमा बुझाएको प्रत्येक रुपैयाँले मुलुकको सर्वाङ्गीण विकास,…
No posts found.

