कति छ विदेशी मुद्राको विनिमय दर ?
नेपाल राष्ट्र बैंकले मंगलरबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत […]
तीन महिनामै सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा झण्डै ९९ अर्ब खर्च
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा करिब ९९ अर्ब रुपैयाँ खर्च गरेको छ। असोज मसान्तसम्म सरकारले सार्वजनिक ऋणको दायित्व व्यवस्थापनका लागि ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक…
घाटा साढे १ अर्ब नाघ्ने अनुमान, पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय
नेपाल आयल निगमले ठूलो आर्थिक घाटा व्यहोर्नुपर्ने अवस्था देखिए पनि पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्काल नबढाउने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा निगममाथि आर्थिक भार थपिएको भए पनि उपभोक्तालाई तत्काल मूल्यवृद्धिको मार नपरोस् भन्ने उद्देश्यले हालकै मूल्य कायम राख्ने निर्णय गरिएको हो। निगमले सोमबार प्रेस…
No posts found.

