उपत्यकामा दुई दिनमै १६ हजार ३०० भन्दा बढी सिलिन्डर ग्यास बिक्री
काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले अतिआवश्यक उपभोक्तालाई लक्षित गरी दुई दिनमा १६ हजार ३०० […]
माग पूरा नभए भोलिदेखि म्यानपावर कार्यालय बन्द, श्रमिक विदेश पठाउने प्रक्रिया ठप्प हुने
वैदेशिक रोजगार व्यवसायीहरूले सरकारसँगको वार्ता निष्कर्षमा नपुगे भोलि भदौ १ गतेदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्ने घोषणा गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सेवा शुल्क पुनरावलोकनसहित १५ बुँदे माग अघि सार्दै ती माग सम्बोधन नभए देशभरका म्यानपावर कम्पनीका कार्यालय बन्द गर्ने जनाएको हो। संघका अध्यक्ष डिकबहादुर खत्रीका अनुसार व्यवसायीहरूले…
अटो शोमा ४ हजार ४७० भन्दा बढी सवारीको बुकिङ, १ लाख ७० हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ उत्साहजनक सहभागिता र उल्लेख्य व्यावसायिक कारोबारको आधारसहित सम्पन्न भएको छ। नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको एक्सपोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भएको आयोजकले जनाएको छ। साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन…
No posts found.

