६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी
माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । […]
प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत माओमिङबीच नेपाल–चीन सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । सोमबार भएको उक्त शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई…
नबिल बैंकद्वारा पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह
नबिल बैंकले पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन बाँकी रहेका शेयरधनीलाई सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले साबिक युनाइटेड फाइनान्स लिमिटेड र साबिक नेपाल बंगलादेश बैंक लिमिटेडसमेतबाट लाभांश घोषणा भएको मितिले पाँच वर्षसम्म पनि लाभांश लिन नआएका सम्बन्धित सेयरधनीलाई बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ, नक्साल, नारायणचौर, काठमाडौंमा सम्पर्क…
No posts found.

