कोशी प्रदेशमा पहिलोपटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ हुँदै
सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। आगामी ३१ […]
वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन
वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार राति उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ। बिमलका कान्छा छोरा डा. विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेसम्म उनी सामान्य अवस्थामा थिए। कुराकानी गर्दागर्दै अचानक बिरामी परेपछि उनलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो।…
विद्युतीय सवारी पार्टपुर्जामा भन्सार छुट दिन व्यवसायीको माग
विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न यातायात व्यवसायीहरुले माग गरेका छन् ।यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि ११ बुँदे मागपत्र बुझाउँदै यस्तो माग राखेका हुन् । महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला नेतृत्वको…
No posts found.

