हिमाल डेन्टल हस्पिटलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको […]
राष्ट्रिय यातायात नीति २०८३ कार्यान्वयनमा; ईभी र मास ट्रान्जिट प्रणालीमा जोड
सरकारले मुलुकको समग्र यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित, आधुनिक, दिगो र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्यसहित ‘राष्ट्रिय यातायात नीति २०८३’ कार्यान्वयनमा ल्याएको छ । नयाँ नीतिले सडक, रेल, हवाई, जल तथा केबलकारलगायत सबै प्रकारका यातायात प्रणालीलाई एउटै एकीकृत अवधारणाभित्र विकास गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको…
राजनीतिक दलहरुले गरे सातबुँदे अपील, शान्तिपूर्ण संवादबाट सहमति गर्न आग्रह
हालै सुनसरीमा उत्पन्न तनावपूर्ण अवस्था, अशान्ति र सामाजिक तथा धार्मिक सद्भाव खलबलिने जोखिमप्रति ध्यानाकर्षण गराउँदै बसेको राजनीतिक दलहरूको संयुक्त बैठकले सातबुँदे अपील जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा बसेको सर्वदलीय बैठकमा नौ राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएका थिए । बैठकले सातबुँदामा संयुक्त धारणा सार्वजनिक…
No posts found.

