सुपर खुदी हाइड्रोपावरको ७७ हजार कित्ता शेयरको लक इन भदौमा सकिने
सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) को लकइन अवधि भदौमा सकिँदैछ । यस हाइड्रोपावरले […]
सुनसरी घटनापछि सर्वदलीय छलफल, सरकारका प्रमुख प्रतिनिधिको अनुपस्थितिले उठ्यो प्रश्न
सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव, सामाजिक सद्भाव र शान्ति–सुरक्षाको अवस्थाबारे साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठक बुधबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भए पनि सरकारका प्रमुख जिम्मेवार प्रतिनिधि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति चर्चाको विषय बनेको छ। सार्वजनिक…
नेपालमा बाघको संख्या ४२९ पुग्यो, संरक्षण सफल भए पनि वृद्धि दरमा सुस्तता
नेपालमा पाटेबाघ (रायल बंगाल टाइगर) को संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय बाघ गणना-२०८२ को नतिजाअनुसार चार वर्षअघि रहेको ३५५ बाघको तुलनामा ७४ वटा थपिएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्। गणनाअनुसार सबैभन्दा…
No posts found.

