बागमती प्रदेशमा नयाँ सरकार गठनको कसरत तीव्र, दलहरूबीच भेटघाट र छलफल
नेकपा (एमाले) ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएसँगै बागमती प्रदेशमा नयाँ राजनीतिक समीकरणको बहस सुरु भएको छ। एक सय […]
ग्रामिण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल केसी नियुक्त
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन भएको छ । सञ्चालक समितिको साउन १० गते बसेको २३औं बैठकले सञ्चालक डा. नहकुल के.सी.लाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि संस्थाको २०८३ असार १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट नवगठित सञ्चालक समिति गठन भएको थियो ।…
हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ नेपालमा सार्वजनिक
भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पले आफ्नो विद्युतीय ब्रान्ड ‘भिडा’ मार्फत औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ। चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्ससँगको सहकार्यमा कम्पनीले आफ्ना विद्युतीय स्कुटर र अफ–रोड मोटरसाइकलहरू नेपालमा उपलब्ध गराउने घोषणा गरेको हो। हिरो मोटोकर्पकी इमर्जिङ मोबिलिटी बिजनेस युनिट प्रमुख कौशल्या नन्दकुमारले नेपाल विद्युतीय सवारीको उच्च सम्भावना…
No posts found.

