अमेरिका-इरान तनाव मत्थरिने संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पुनः गिरावट आएको छ । अमेरिका र इरानबीच जारी युद्ध थप चर्किने सम्भावना कम हुँदै […]
शेयर बजारमा ६.४४ अंकले गिरावट, कारोबार ३ अर्बमा सीमित
तिहार पर्वको लामो बिदापछि खुलेको नेपालको शेयर बजार पहिलो दिनमै ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार ६.४४ अंकले घटेर २ हजार ६४८.७७ बिन्दुमा झरेको हो । बजारमा ०.२४ प्रतिशतको गिरावट देखिएको छ । तिहारपछि खुलेको बजारमा लगानीकर्ताको उत्साह अपेक्षाकृत कमजोर देखिएको छ । बजार घटेसँगै कारोबार…
नेपाल एसबीआई बैंकले ८.२५ प्रतिशत लाभांश बाँड्ने, ३.४ प्रतिशत बोनस सेयर प्रस्ताव
नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको ५५२औँ बैठकले कायम चुक्ता पुँजीको ३.४० प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ…
No posts found.

