प्रचण्ड रुस प्रस्थान : किन जुट्दैछन् ६० भन्दा बढी देशका प्रतिनिधि रुसमा ?
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने अन्तर्राष्ट्रिय राजनीतिक सम्मेलनमा सहभागी हुन शुक्रबार बिहान रुस प्रस्थान गरेका […]
छठको खुसी खोसियो भीमफेदी दुर्घटनाले, एउटै गाउँका १३ सहित १४ जनाको मृत्यु
छठ पर्वको उल्लास बोकेर घर फर्किंदै गरेका यात्रुको यात्रा मकवानपुरको भीमफेदीमा कहिल्यै नफर्किने गरी टुंगिएको छ। बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीमा भएको विद्युतीय हाइस दुर्घटनाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर गाउँलाई गहिरो शोकमा डुबाएको छ। दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। छठ पर्व परिवारसँग मनाउने…
तिहारपछि सुनचाँदीको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ११ हजार ३०० रुपैयाँ सस्तियो सुन
तिहारको लामो बिदापछि खुलेको नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला २ लाख ७१…
No posts found.

