स्वदेशी जुत्ता उद्योगको भविष्यबारे प्रधानमन्त्रीसँग आज छलफल, नीति सुधारदेखि बजार संरक्षणसम्मका एजेन्डा
स्वदेशी जुत्ता-चप्पल उद्योगको वर्तमान अवस्था, बजार विस्तार तथा उद्योगमैत्री नीतिगत सुधारका विषयमा आज प्रधानमन्त्री वालेन्द्र शाहले जुत्ता उत्पादक संघका पदाधिकारी […]
आज प्रधानमन्त्रीले स्वदेशी जुत्ता उद्योगका समस्या र नीतिगत सुधारबारे छलफल गर्दै
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज बिहान साढे ११ बजे जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग विशेष छलफल गर्दै छन् । स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, बजार विस्तार तथा नीतिगत सुधारका विषयमा विशेष छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त छलफलमा संघका अध्यक्ष सुरज बन्जाडे,…
मिटरब्याजपीडित र सरकारबीच सिंहदरबारमा निर्णायक वार्ता जारी, सम्झौतापत्रमा हस्ताक्षर हुँदै
आन्दोलनरत मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली…
No posts found.

